News Portal

  • गृहपृष्ठ समाचार, समाज

    बिगत १० बर्षदेखि दुई छाेराले छाडेपछि आमाबुबाको बिचल्ली

    रबिन्द्र बराल, मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमताेला नजिकै बसाेवास गर्दे आएका ७३ बर्षिय कहदर कर्मकार   उनको श्रीमती ६५ बर्षिय फुलमणि कर्मकार बिगत ३० बर्ष अगाडीदेखि एक कठ्ठा अैलानी जग्गामा सानाे झुपडी...बाँकी

    समाजसेवाको बाटोमा खाडीकी लाहुरेनी, समस्यामा परेका नेपालीको सारथी

    राम प्रसाद ढुंगेल, युएई – सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए~~~ खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर भाइरल भएकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्वार तथा नेपाल फिर्तीका लागि हिजोआज निकै...बाँकी

    बाल यौन दुर्ववहार गर्ने युवती प्रहरी नियन्त्रणमा

    दैलेख – दैलेखको गुँरास गाँउपालिका८ गर्चामा घर भएका १३ वर्षका बालकलाई सोही ठाउँमा बस्ने २६ वर्षकी एक युवतीले बाल यौन दुर्ववहार गरेको आफन्तले जनाएका छन्। बाल यौन दुर्ववहार गरेको खवर प्रहरीलाई पुगेपछि निज युवतीलाई अनुसन्धानका...बाँकी

    कर्णालीसहित अन्य प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले गरे पढाई सुरु

    सुर्खेत – सरकारले आधिकारिक निर्णय नगरेपनि कर्णालीसहित विभिन्न प्रदेशका स्थानिय तहमा रहेका बिद्यालयले पढाई सुरु गरेका छन। प्रदेश राजधानी वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम गरेर पढाउन थालेको प्रधानाध्यापक खगेन्द्र...बाँकी

    नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको सामूहिक जन्मोत्सव यसरी मनायो

    मकाउ – मकाउमा नेपाली सहयोगी हातहरु मकाउले स्थापनाकालदेखि मकाउमा रहेका नेपाली समुदायवीच विभिन्न कार्यक्रम आयोजना गरेर आफ्ना सदस्यता विस्तार गरीरहेको यस संस्थाले आवश्यकता अनुसार प्रभावकारी समाजिक कार्यक्रम आयोजना गरिरहेका कारण नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरुको समेत...बाँकी

    घाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत

    सिन्धुपालचोक– बलेफि गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका रुद्रप्रसाद पराजुली शुक्रबार बिहान गाई भैसीलाई खोलेपानी र घाँसपात गरेर घर फर्किएका थिए। खाना खाएर घाँसपानी गर्न गोठ गएका उनले गाई र भैसी दुवै लडिरहेका थिए। के भयो...बाँकी

    सुनवर्षी नगरपालिकाका अनिललाई एक थान बेड हस्तान्तरण भयाे

    माेरङ –सुनवर्षी नगरपालिका– ३ भेलाईमा बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भएपछि आर्थिक अभावले गर्दा घरमै राेग पालेर बस्न बाध्य भएकाेे खवर विभिन्न अनलाइनमा सम्प्रेषण...बाँकी

    मन्त्री नेम्वाङ भन्छन् – बदमास ठेकेदारले बाटो बनाउँदैन, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?

    पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी देखाउने कार्य भइरहेको बताएका छन्। सरकार प्रत्यक्षरूपमा नजोडिएका क्षेत्रमा समेत सरकारलाई नै जिम्मेवार देखाई बद्नाम गर्न खोज्ने काम भइरहेको मन्त्री...बाँकी

    युक्रेनमा सैनिक विमान दुर्घटना, २५ को मृत्यु !

    युक्रेन– युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ। युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन्। शुक्रबार सो विमान दुर्घटनमा...बाँकी

    शान्ति मिसनको घटनालाई लिएर अनुसन्धान हुने

    काठमाडौँ — नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरेको छ । मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक...बाँकी