अविन मावो/सुनसरी – भारतका ऊर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा सप्तकोसी उच्च बाँधको प्रसंगमा सप्तकोशीको बारेमा बोलेका थिए । आयोजित कार्यक्रम थियो बाँध तथा जलाधार क्षेत्रको दिगो विकाससम्बन्धी । भारतका मन्त्री सिंहले वातावरण...बाँकी
ऐजेन्सी – म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिएको छ । बुधबारको प्रदर्शनमा रहेका ३८ जनाको गोली...बाँकी
ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् । ‘मैले यो यात्रामा...बाँकी
काठमाण्डौ – नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारीसंगै...बाँकी
धरान – धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित नमुना सुन्दर बस्तीको पश्चिमपट्टिको सर्दु खोला भित्र बनेका चार वटा छाप्रो घर र १ सय घेरा बेरा नगर प्रहरीले भत्काइएको छ। आज बिहान धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले गस्ती...बाँकी
नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन् । गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार...बाँकी
जगदीश्वर पाण्डे/काठमाडौँ — राजदूत पदमा नियुक्त हुनुअघि लिनु पर्ने महत्वपूर्ण ‘कूटनीतिक प्रशिक्षण’ नलिई पूर्वमूख्य सचिव लोकदर्शन रेग्मी जिम्मेवारी सम्हाल्न बेलायत पुगेका छन्। रेग्मी परराष्ट्र मन्त्रालयको निर्देशनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सरकारले हरेक मुलुकका लागि राजदूत...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्सी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष नुरुल मियाले दोहोरो नागरिता लिएको भन्दै वडा सदस्यहरुद्वारा संयुक्तरूपमा पत्रकार सम्मेलनको आयोजना गर्दे सार्वजनिक गरेका छन । उनिहरुले भारतीय आधार काड ७०५४९२०३५५७० क भीआइडी...बाँकी
साउदीअरेबिया – एनआरएन साउदीले कोरोना भाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपालीको उद्धारको लागि १ लाख ६५ हजार ४ सय ४७ साउदी रियाल सहयोग गरेको छ। एनआरएन साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका,...बाँकी