काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा...बाँकी
काठमाडौं – पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ-प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो । नेपालको...बाँकी
काठमाण्डौ – दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्। प्रधानमंत्री ओली पौने एक बजे संसद भवन पुगेका थिए।...बाँकी
रामप्रसाद ढुंगेल – गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक विधालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन्। आगजनीमा परी विधालयका केही कोठाहरु र...बाँकी
काठमाडौं – प्रतिनिधिसभा पुनःस्थापनापछि हिउँदे अधिवेशनको दोस्रो बैठक आज बुधबार बस्दै छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी जसपाले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक नै सूचना टाँसेर...बाँकी
काठमाण्डौ – नेपाल वैदेशिक रोजगार संघले कतारमा नेपाली श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै...बाँकी
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको...बाँकी
सुरेश बिडारी वीरगञ्ज – बारा निजगढका १८ वर्षीय रोहित शर्माको हत्या उनकै साथीले व्यक्तिगत रिसइबीका कारण गरेको खुलेको छ। प्रहरीले शर्माको हत्या आरोपमा रौतहट चन्द्रपुर-४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धानबाट रिसइबीका...बाँकी
काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री...बाँकी