सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए। राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो। वडा नम्बर २ का वडा...बाँकी
नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित...बाँकी
निर्मल घिमिरे,बर्दिया। प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले सेवाग्राही बिपक्षमा नियम कार्यान्वयन ल्याएर मनपर्दी गरेकाे पाईएको छ। सेवाग्राहीमैत्री प्रशासनको आवश्यक्ता औल्याईरहेको बेला प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा औपचारिक पोशाक अनिवार्य गरेर हाफ प्यान्ट लगाएका सेवाग्राहीलाई...बाँकी
काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो...बाँकी
काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ। आज...बाँकी
तनहुँ। राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा नौ हजारभन्दा बढीले विवरण दर्ता गराएका छन्। विसं २०७६ साउन ६ गतेदेखि शुरु भएको दर्ता अभियान अन्तर्गत गत असार मसान्तसम्म जिल्लामा नौ हजार १ सय ८ जनाले विवरण दर्ता गराएका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित रहेको श्री महर्षी मेही प्राथमिक विद्यालयमा राउण्ड टेलवद्वारा नवनिर्मित भवन एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलीप बगडिया, राउण्ड टेवल...बाँकी
युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ । आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्बारी दिने भएका छन्...बाँकी
कुवेत – कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोषका...बाँकी
काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्की दिएका छन्। उनको आफू रत्तिभर विचलित नभएको खगेन्द्र संग्रौलाले बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा...बाँकी