News Portal

  • गृहपृष्ठ समाचार

    सामाजिक सञ्जालमा अझै, निरन्तर अनफलो अनलाइन खबर ट्रेन्ड

    काठमाडौँ–  काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाह विरुद्ध समाचार लेखेपछि अनलाइन खबरले लाखौँ लाइक गुमाएको छ । अनलाइन खबरले बालेन शाहले चुनाव प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्दा दुरुपयोग भएको भन्दै समाचार लेखेको थियो।...बाँकी

    हङकङमा आज कोभिड १९ का नयाँ बिमारी २७८ जान थपिए

    हङकङ युवा राई – हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्। स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र...बाँकी

    जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य

    कुवेत – जन-जागृति युवा समाज कुवेतको अध्यक्षमा आनन्द आचार्य सर्वसम्मत निर्वाचित भएका छन । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय...बाँकी

    इटहरीका एपेक्स अस्पतालमा नारावाजी, चिकित्सकको लापर्वाहीका कारण विरामीको मृत्यु भएको आरोप

    इटहरी – इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन । चिकित्सकको लापर्वाहिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षीय...बाँकी

    एमाले मजबुत बन्दै गएको छ- उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ

    काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छोडेर जानेभन्दा आउने धेरै भएकाले एमाले मजबुत बन्दै गएको दाबी गरेका छन्। सिरिजंगा ३ आम्बेगुदिनमा आयोजित सभालाई शुक्रबार सम्बोधन गर्दै नेम्वाङले एमालेको जनलहर देखेर आत्तिएकाहरुले गठबन्धन बनाएको तर निर्वाचनपछि...बाँकी

    आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

    काठमाडौं – विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका नेपाली काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन...बाँकी

    मकाउमा किरात राई यायोक्खा मकाउले उभौली साकेला चाड मनाउदै

    मकाउ – मकाउमा किरात राई यायोक्खा मकाउको आयोजनामा उभौली साकेला चाड मनाउने भएको छ। किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईका अनुसार यसपालि पनी आफ्नो चाडलाई निरन्तरता दिने बताएका छन् । अध्यक्ष राईका अनुसार संस्थाले...बाँकी

    सुर्खेतको सिम्तामा एमाले कार्यकर्ताले गरे काँग्रेस वडाध्यक्षका उम्मेदवारलाई आक्रमण

    सिम्ता। सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमका काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरी “लोकेन्द्र”लाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन। झडपमा वडा...बाँकी

    मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?

    आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन। यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको...बाँकी

    हङकङमा फेसमास्क हटाएर पार्कमा व्यायम गर्न र समुद्रमा खेल्न पाउने

    युवा राई/हङकङ – हङकङमा कोरोना महामारीको अवस्था स्थिर बन्दै गएपछि हङकङ सरकारले आजदेखि सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गरी शारीरिक व्यायम र पौडी खेल्न पाउने नियम केही खुकुलो बनाएको छ। हङकङ सरकारले सार्वजनिक होटल तथा...बाँकी