News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय निर्वाचन २०७९

    धरान उपमहानगरपालिका धरानको मतगणना भोली विहान शुरु हुने

    धरान – धरान उपमहानगरपालिका धरानमा आज सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना भोली विहान हुने भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहेकाले भोली विहान...बाँकी

    सुर्खेतमा मोटरसाईकल दुर्घटना हुदा सहायक मतदान अधिकृतको मृत्यु

    काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर–८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो। उनी...बाँकी

    गोरखामा प्रहरीले गोली चलायो, एक जना घाइते

    काठमाडौं – गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि...बाँकी

    सुनसरीको एक मतदान केन्द्रमा राइफल पड्किदा भागडौड

    धरान – सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालयको मतदानस्थलमा सुरक्षामा खटिएका सुरक्षाकार्मीले बोकेको राइफल अचानक पड्किदा भागडौड भएको छ। जवानले बोकेको राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी...बाँकी

    स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

    काठमाडौं – स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप...बाँकी

    आज स्थानीय तहको निर्वाचन, मुलुकभर १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा

    काठमाडौं – आज स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर स्थानीय तहका निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन...बाँकी

    एनआरएनए एनसीसीहरुको बृहत भेला 

    काठमाण्डौं – गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषदहरुको एक वृहत भेला गर्ने भएको छ । संघद्धारा गत मे ८ मा प्रेषित आधिकारिक पत्रमा आइसीसीको उक्त...बाँकी

    राष्ट्रिय परिचयपत्र छपाइ सुरु

    काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु भएको विभागले जनाएको छ। अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको...बाँकी

    खोटाङमा मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक

    खोटाङ – खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक लगाएको छ । आगामी बैसाख ३० गते हुन लागम रहेको स्थानीय तहको निर्वाचनलाई...बाँकी

    १३ औं दक्षिण एसियाली खेलकुद साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

    काठमाडौं – एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभु लतितपुरस्थित प्रशिक्षक...बाँकी