खोटाङ – खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१ पौवासेरामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष निर्वाचित भएका छन् । निर्वाचित राईले ६३४ मत प्राप्त गरेर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।...बाँकी
खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं. १ देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका वडाध्यक्षमा केदारमान राई विजयी भएका छन् । गाउँपालिकाको वडा नं. १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राईले ४५९...बाँकी
उदयपुर – उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ र ५ मा सात्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनका उम्मेदवार छत्र राई र कविचन्द्र राई (वसन्त) विजयी...बाँकी
काठमाडौं – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै...बाँकी
धादिङ: स्थानिय तहको सदस्य चयनका लागि धादिङमा भएको २ लाख ६८ हजार ४ सय ७२ मतदाता मध्ये करिब ६५ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ ।धादिङका सवै मतदान स्थलमा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहको निर्वाचनमा कुल ६३ हजार मत खसेको जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका धरानको विवरण दिए। जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार धरानमा ६३ हजार ९८ मत...बाँकी
डडेलधुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवाको गृहपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ। यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले ५००...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा मत गणना शुरु भएको छ। पछिल्लो विवरण अनुसार ३६८ मत गणना हुँदा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले प्रमुखमा १५६ र एमालेले १४७ मत ल्याएको छ ।...बाँकी
काठमाडौं– स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा आज सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना भोली विहान हुने भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहेकाले भोली विहान...बाँकी