News Portal

भारतबाट अबैध रुपमा भित्र्याएकाे चप्पल बरामद 

रविन्द्र बराल
२९५ पटक

मोरङ। मोरङ रंगेली-३ स्थित आमतोलाबाट नेपाल  प्रहरीले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याएर नजिया खातुनकाे घरमा लुकाई राखेकाे सुचना प्राप्त भएपछि प्रहरीकाे विशेष टाेलीले उक्त चप्पल बरामद गर्ने सफल भएको छ।

खातुनकाे घरमा बिगत ५/६ महिनादेखि बस्दै आइरहेको बङगाली भन्नेले अबैध रुपमा लुकाई छिपाई ल्याई स्टोर गरेर विभिन्न ब्राण्डका चप्पलहरु प्रहरीले बरामद गर्ने सफल भएको छ।

प्रहरीका अनुसार निजकाे घर खानतलासी गर्दे १६ वटा ठुलो प्लाष्टिकको बोरामा रहेको, अन्दाजी मुल्य आठ लाख रुपैयाँ बराबरको चप्पल बरामद गरिएको हाे।

त्यसैगरी रंगेली ८ दर्वेशाबाट प्लाष्टिकको बोरामा अन्दाजी ३ लाख रुपैयाँ बराबरको अवैध भण्डारण गरेको चप्पलसमेत बरामद गरेको र उक्त समान बिराटनगर भन्सार कार्यलयमा बुझाउने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले बताए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...