News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

तपाईंको साप्ताहिक राशिफल : आज २०७५ साल असोज २७ गते शनिवार, तदअनुसार १३ अक्टोबर २०१८

– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष व्यस्त दिनचर्या कायम हुनेछ । कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । साताको मध्यबाट हर्ष र प्रसन्नताका...बाँकी

एक दिने स्वास्थ्य शिविरबाट झण्डै ५ सय जनाले स्वास्थ्य जाँच गराए

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिका ८ स्थित महालक्ष्मी माध्यमिक बिधालयमा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जाेय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविरकाे अायाेजना गरेकाे हाे । साे स्वास्थ्य...बाँकी

विद्यार्थीले अबदेखि गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसक्ने

वासुदेव पौडेल  पोखरा– शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली...बाँकी

वामदेवलाई चुनाव लडाउनुको औचित्य के हाे ? : मन्त्री खनाल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताएका छन् । उनले भने, ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन् ।’...बाँकी

नुवाकोटमा बस दुर्घटनाः घाईतेहरुको ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं– नुवाकोटमा आज भएको बस दुर्घटनाका घाईतेहरुको काठमाडौं धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । नुवाकोटको राउतबेसी, खरानीटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको यात्रुबाहक बस आज बिहान १० बजे सूर्यगढी गाउँपालिका...बाँकी

कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती...बाँकी

उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालीका ८ दर्वेशामा बिहीबार देखी भेट्रन कप फुटवल प्रतियोगीता शुरु भएको छ । बनकोल खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा कानेपोखरी भेट्रनलाई ३–१ गोल अन्तरले हराउदै बवियाविर्ता विजयी भएको हो ।...बाँकी

बरिष्ठ पत्रकार महेश रिजाल पुरुस्कृत

भालुवाङ,दाङ : देउखुरीको भालुवाङलाई बिगत लामो समय देखि कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका बरिष्ठ पत्रकार महेश रिजाललाई आज राप्ती गाउँपालिकाले एक कार्यक्रमका बीच उत्कृष्ट पत्रकारका रुपमा पुरुस्कृत गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल असोज गते २६ शुक्रवार, तदअनुसार १२ अक्टोबर २०१८

– ज्यो.पं. नारायणप्रसाद दुलाल, मेष प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च हुनेछ । अधिकार प्राप्तिका लागिपनि संघर्श गर्नु पर्ला । वृष बुद्धिको उपयोग गर्दा जटिल...बाँकी

लिंगे पिङ र चंगा उढाउने परम्परा हराउदै

जनक केसी/जाजरकोट – पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो। त्यतिवेला खलंगाका वजारहरुबाट केहि तल अनि केहि पर पुगेपछि स्याला, कालेगाउँ, वोहरा, रिसांग, रावतगाउँ, पिपे, रिम्ना, वाहुनथान, डिगा, पोख्रा...बाँकी