कमल सिंह ठकुरी अक्टोबर १५, कुवेत – “तामाङ भाषा र सस्कृतिको प्रबर्द्धन गरौ, ताम्सालिङ प्राप्तीका लागि शक्ति निर्माणमा लागि परौ“ भन्ने मुल नारा बोकेको तामाङ जातिहरुको सस्था नेपाल तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सवको...बाँकी
काठमाडौं – सरकारले दुई महिनापछि मात्रै लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं– टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद सुवेदी एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार आफ्नै कार्यकक्षमा उनलाई घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो...बाँकी
महेन्द्रनगर – चाडबाड मनाउन घर फर्किने नेपालीले पश्चिमी नाका गड्डाचौकीमा सास्ती खेपिरहेको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी अनुगमनका लागि शनिबार सीमा नाका पुगेका छन्। शनिबार प्रजिअ तारानाथ अधिकारी, सशस्त्र प्रहरी बल ३५...बाँकी
– ज्यो.पं. नारायणप्रसाद दुलाल, मेष अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । फलदायी यात्रा नहोला । वृष धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध...बाँकी
जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन् । शनिवार वडा दशैँ, दिपालवी र छठको अवसरमा प्रेस मञ्च नेपाल धनुषाको आयोजनामा भएको पत्रकार...बाँकी
काठमाडौँ -विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । शनिबार राति खुमलटारस्थित निवासमै निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । परिवारिक स्रोतका अनुसार बस्तोलाको ९:२० मा निधन भएको थियो । लगतै...बाँकी
रबिन्द्र बराल : माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ३ र ९ स्थित डाईनियाँ बजारमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिजया दशमीकाे अवसर पारेर डाईनियाँकाे मुख्य चाेकमा सरसफाइकाे अायाेजना गरेको हाे । नेपाल प्रहरी,...बाँकी
सानफ्रान्सिस्को– विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमUणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको...बाँकी