News Portal

गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

हिमालपारि मुस्ताङको गुमनाम दसैं

मुस्ताङ : हिमालपारि मुस्ताङमा आसन्न दसैं पर्व गुमनामजस्तै भएको छ । यहाँका आदिवासी जनजाति तथा दलित समुदायले यो पर्व आंशिक मात्र मनाउने गरेका छन् । अधिकांश हिन्दू धर्ममा आस्थावान जिल्ला भएकाले पनि दसै पर्वको रौनक नदेखिएको...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल असोज ३० गते मंगलबार १६ अक्टोबर २०१८

ज्योतिष लक्ष्मीप्रसाद बराल, मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूका लागि समय दिनुपर्दा आफ्नो काममा विलम्ब हुन सक्छ। केही व्यवधान भए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। ढिलै भए...बाँकी

बिचौलियाको हातमा संस्थानको सस्तो चामल

कलेन्द्र सेजुवाल/सुर्खेत : सोमबार दिउँसो करिब पौने ४ बजे भे१ह २३०० नम्बरको टेम्पो वीरेन्द्रनगर स्थित खाद्य संस्थानको डिपोमा प्रवेश गर्‍यो। त्यहाँ रहेका केही व्यक्तिले फटाफट टेम्पोमा चामलका प्याक लोड गरे। कान्तिपुरले उक्त टेम्पोको पिछा गर्दै...बाँकी

बाबुसँग अनैतिक सम्बन्ध राखेको भन्दै महिलाको हत्या

सुरेश बिडारी वीरगञ्ज : बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले...बाँकी

दशैँ, तिहार तथा छठ  बिदामा पनि आयोग खुल्ला रहने

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पर्वका अवसरमा ११ बजे देखि...बाँकी

दशैंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले खटायो १० कर्मचारी

काठमाडौँ– नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल असोज २९ गते सोमवार, तदअनुसार १५ अक्टोबर, २०१८

– ज्यो.पं. नारायणप्रसाद दुलाल, मेष हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वृष महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार...बाँकी

राउटे मुखियाले प्रधानमन्त्री ओलीलाई कामै नलाग्ने प्रधानमन्त्री भनेपछि..

सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने...बाँकी

काँग्रेस प्रवक्ता शर्मा १२ लाखको औषधि र ८ जना डाक्टर लिएर पुगे झापा

झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन...बाँकी

जब कांग्रेस नेता प्रकाशमान सिंह १०२ वर्षीया रामदेवीलाई भेट्न पुगे..

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १०२ वर्षे रामदेवी श्रेष्ठलाई शनिबार भेटेका छन् । दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको आमा घरमा बस्दै आएकी रामदेवीले यसअघि अनलाइनखबरसँगको कुराकानीमा प्रकाशमान आफूलाई भेट्न नआएको गुनासो गरेकी थिइन्...बाँकी