निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए। जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट...बाँकी
भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे...बाँकी
काठमाडौं -नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको...बाँकी
भीमदत्तनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटाका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्नुहुन्छ । विसं २०५८ मा यहाँ बसोबास गर्दै आउनुभका धामीले लामो समय बित्दा आफूले अझै पनि सहजरुपमा गाउँमा...बाँकी
२ कात्तिक, काठमाडौं : निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिमि्रक एयरले नयाँ हेलिकोप्टर भित्राएको छ । सिम्रिकले फ्रान्सेली जहाज निर्माता एयरवस हेलिकोप्टर्सले निर्माण गरेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर भित्र्याएको हो । यो...बाँकी
चितवन : इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना...बाँकी
सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । माइतमा छोरी, अनि श्रीमान्को साथमा...बाँकी
इश्वी सन् २०१८ अक्टोबर १९ तारिख ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी
यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत...बाँकी
खोटाङ – जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा विवादको क्रममा २०४६ सालमा स्थानीय...बाँकी