News Portal

गृहपृष्ठ पत्रपत्रिका, विशेष, समाचार, समाज

पदभन्दा सेवा महत्वपूर्ण : पूर्वराज्य मन्त्री सुनार

काशीराम शर्मा बाँके : तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं. २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो । दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा...बाँकी

‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

काठमाडौं -राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि...बाँकी

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल -अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ...बाँकी

बालुवाटारमा टीकाको चटारो, एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएका हुन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई...बाँकी

कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका...बाँकी

बालविवाहमुक्त घोषणा भएकै ठाउँहरुमा बालविवाह !

मुना हमाल सुर्खेत : लेकवेशी नगरपालिकाकी रुपा नेपालीले १४ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले १९ वर्ष पुग्नुभएको छ । साथमा ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । विवाहपछि उहाँ विद्यालय जान पाउनुभएन...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल कार्तिक ३ शनिवार

– ज्यो.पं. नारायणप्रसाद दुलाल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष (इ,...बाँकी

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

कान्दाहार– अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी...बाँकी

ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

जनकपुर– जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु...बाँकी

दशैं टीका : शीतल निवास भन्दा निर्मल निवासमा सर्वसाधारणको घुइँचो

काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे...बाँकी