News Portal

तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सव तयारी पुरा

हिमाली संचार डटकम
८०६ पटक

कमल सिंह ठकुरी
अक्टोबर १५, कुवेत –तामाङ भाषा र सस्कृतिको प्रबर्द्धन गरौ, ताम्सालिङ प्राप्तीका लागि शक्ति निर्माणमा लागि परौ भन्ने मुल नारा बोकेको तामाङ जातिहरुको सस्था नेपाल तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सवको तयारी पुरा भएको छ।

आउदो ९ नोभेम्बर २०१८ शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने सस्थाका महासचिव कृष्ण बहादुर तामाङले हिमाली संचार डटकमलाई जानकारी दिए।

उक्त दिन कुवेतमा रहेका सम्पुर्ण तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थित भैइ कार्यक्रम भब्य र सब्य बनाई सहयोग गरिदिन हुन सस्थाका अध्यक्ष शुरेस ग्याबा तामाङले अनुरोध गरेका छन।

साथै सो कार्यक्रममा सस्थाले सास्कृतिक कार्यक्रमको आयोजना समेत गरेकोले उक्त दिन कुवेतमा रहेका कुनैपनि संघ-सस्थाले कार्यक्रम नजुधाइ दिनुहुन समेत अनुरोध गरेको छ।

             तपशिल
मिति : ९ नोभेम्बर २०१८, शुक्रबार ।
स्थान : युनिक अडिटोरियम हल, फर्वानिया (अल हाईतम रेस्टुरेन्टको ठिक पछाडि)
समय : बिहानको १० बजे
आयोजक : नेपाल तामाङ घेदुङ्ग कुवेत।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...