News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, राजनीति, समाचार

विहारका मुख्यमन्त्री नीतिशकुमारमाथि चप्पल प्रहार

एजेन्सी– आरक्षणको विरोध गरिरहेका एक मानिसले विहारका मुख्यमन्त्री नीतिश कुमारमाथि विहिबार चप्पल प्रहार गरेका छन् । तर नितिशलाई निशाना गरेर हानिएको चप्पल नीतिशभन्दा केही मिटर टाढा खस्यो ।  चप्पलले नितिशलाई नलागेको भएपनि उनको कार्यकर्ताहरुले भने...बाँकी

बजार अनुगमनलाई तीव्रता, पिनट्समा सिलबन्दी

काठमाडौँ– नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा...बाँकी

हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला

हङकङमा दुई सातादेखि हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ। पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको...बाँकी

प्रधानमन्त्री ओलीबाट नेपाल प्रहरीको प्रशंशा

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंशा गरेका छन् । हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्ठले...बाँकी

खाद्य संस्थानले खसिबोकाको मूल्य निर्धारण

काठमाडौं– खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा...बाँकी

मिनिल्यान्डका बालबालिकाले मनाए बिजया दशमी

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा अवस्थित मिनिल्यान्ड बाेडिङ स्कुले बिजया दशमीकाे अागमन सहित नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुलाई टिका र जमरा लगाएर बिजया दशमी मनाएका छन । साे बिधालयले हरेक चाडपर्वमा...बाँकी

गरीबलाई छैन दसैंको उत्साह !

प्युठान : जस्तापाताले चारैतिर बारेको झुपडी। चटाइको ढोका। बोल्न नसक्ने चुमाने नेपालीले बुवाआमासँगै श्रीमती पनि गुमाए। जन्मै अपांगता भएका स्वर्गद्धारी नगरपालिका–३ भिंगृ आरनेटोल प्युठानका नेपालीको जीवन निकै कष्टकर छ। उनलाई विहान बेलुका छाक टार्न मुश्किल...बाँकी

प्रहरी दिवसमा प्रधानमन्त्री नरम, आइजीपी गरम ! गृहमन्त्री बोलेनन्

२५ असोज, काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको...बाँकी

नेपालको ‘आफ्नै स्याटेलाइट’ योजना कहाँ पुग्यो ?

रविन्द्र घिमिरे/काठमाडौं : आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु...बाँकी

तपाईंको राशिफल : आज २०७५ साल  आश्विन गते २५ बिहिवार, तदअनुसार ११ अक्टोबर,२०१८

– ज्यो.पं.नारायणप्रसाद दुलाल, मेष समाजसेवामा मन लाग्नेछ ।  मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । वृष श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा...बाँकी