News Portal

मिनिल्यान्डका बालबालिकाले मनाए बिजया दशमी

हिमाली संचार संवाददाता
१००० पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ७ मा अवस्थित मिनिल्यान्ड बाेडिङ स्कुले बिजया दशमीकाे अागमन सहित नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुलाई टिका र जमरा लगाएर बिजया दशमी मनाएका छन ।

साे बिधालयले हरेक चाडपर्वमा बिधालयमा अध्यनरत बालबालिकाहरुलाई चाडपर्वकाे महत्त्व र धर्म र संस्कृतिकाे बिषयमा जानकारी समेत गराउदै अाएकाे छ । उनिहरुले नवदुर्गाकाे पुजाअाजा गरेर बालबालिकाहरुलाई टीका र जमरा लगाएर लिङ्गे पिङ समेत खेलेर मनाेरञ समेत गराएका थिए ।

पढाइ मात्रै नभए र अाफ्नाे धर्म संस्कृति परम्पराकाे बिषयमा बालबालिकाहरुलाई समेत जानकारी गराउदै अाएकाे छ । बिधालयले बिगत बर्षमा समेत बिजया दशमी मनाएकाे थियो। सबै जातजातिको पर्वहरुलाई उत्तिकै महत्त्व दिदै अाएकाे र अागामी दिनहरुमा बालबालिकाहरुलाई नयाँ नयाँ कुराकाे जानकारी गराउदै जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...