News Portal

एक दिने स्वास्थ्य शिविरबाट झण्डै ५ सय जनाले स्वास्थ्य जाँच गराए

हिमाली संचार संवाददाता
८५९ पटक

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालिका ८ स्थित महालक्ष्मी माध्यमिक बिधालयमा शुक्रबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्कशन अफ युथ (जाेय) संस्थाले बिषेशज्ञ स्वास्थ्य शिविरकाे अायाेजना गरेकाे हाे ।

साे स्वास्थ्य शिविरमा बालबालिका, बृद्धबृद्धा तथा महिला गरि ५ सय जनाहरुले उपचार गराएका थिए । बिराट मेडिकल कलेज टिचिङ अस्पतालकाे सहकार्यमा बिरामीहरुकाे चेक जाँच गरिएको हाे ।

साे शिविरमा डाक्टर रंजिव साह, डाक्टर अनित यादव, डाक्टर सुनिता देवले बिरामीहरुकाे चेक जाँच गरेका थिए ।

उक्त स्वास्थ्य शिविरमा प्रेसर, सुगरका बढि बिरामीहरु देखापरेका छन। त्यसैगरी अहिले सबैभन्दा बढि बालबालिका, बृद्घहरुलाई ज्वरो अाउने, रुघा,खाेकि देखा लागायतका समस्य देखा परेको र अहिले माैसम परिवर्तन भएको हुनाले बालबालिकाहरु बिरामी परेको डाक्टर रंजिव साहले बताए ।

उक्त शिविरमा निशुल्क अाैषधी ब्यवस्थापन गरिएको जन्कशन अफ युथ (जाेय) का महासचिव बिपिन दाहालले बताए । यस्तो शिविर अबका दिनहरुमा गरिव तथा अाैषधि उपचारबाट टाढा रहेका अतिबिपन्न घरपरिवारका परिवारलाई लक्षिगरि निशुलक स्वास्थ्य शिविरहरु गरिदै लैजाने (जाेय) का अध्यक्ष सुशील श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...