News Portal

  • गृहपृष्ठ राजनीति

    रञ्जु दर्शनाद्वारा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा

    काठमाडौं – विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट...बाँकी

    माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी, धरानका मुक्सामहाङ मेन्याङ्बो पराजित

    धरान – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ...बाँकी

    एमाले भित्रका क्षति रोक्न केपी ओली देश दौडाहामा निस्किए

    काठमाडौं – दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा निस्केका छन्। ओली दुई दिनअघि कपिलवस्तु पुगेका दुई दिनपछि वीरगन्ज जाने भएका छन् । एमाले पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश...बाँकी

    विवेकशील साझा पाटीले मेची-महाकाली यात्रा गर्ने

    काठमाडौं – विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। यात्रा कञ्चनपुरबाट पौष २७ गते सुरु गरी सहिद दिवसको दिन माघ...बाँकी

    एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा एमालेले प्रतिनिधिसभालाई...बाँकी

    विवेकशील साझा पाटीका संयोजक पाण्डे पार्टीबाट निष्कासित

    काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् । मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको...बाँकी

    हङकङको संसदीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवार विजयी

    युवा राई/हङकङ – हङकङमा भएको संसदीय परिषद् लेगको निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवारले जित हात पारेका छन्। अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको निर्वाचनमा हङकङको स्वतन्त्रताप्रति केही झुकाव राख्ने उम्मेदवार पराजित भएका हुन्। हङकङमा अहिलेसम्म हासिल भएको...बाँकी

    ओलीलाई ‘सेटिङ’मार्फत बचाइएको प्रचण्डको दाबी

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा...बाँकी

    सर्वदलीय बैठकमा एमसीसीको विरोध भयो, एमसीसी राष्ट्रघातक छः प्रेम सुवाल

    काठमाडौं – अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपाल सरकारले संसदमा पेश गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा अन्य दलले विरोध गरेसंगै नेपाली कांग्रेस एक्लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय...बाँकी

    सर्वदलीय बैठक सुरु, एमाले बाहेकका सबै दल सहभागी

    काठमाडौं – एमसीसी सम्झौताबारे छलफल गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संसदमा प्रतिनिधित्व गर्ने दलका सबै नेताहरु सभागी भएका छन्...बाँकी