News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    एसपीपी सधैंको लागि बन्द गरी, विदेश नीतिको प्रतिपक्ष लगायद साझा धारणा प्रारम्भ गरौं- महामन्त्री द्वय

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सोमबार विहान प्रधानमन्त्री निवास...बाँकी

    परिस्थितिले मलाई राजनीतिज्ञ बनायो: रवि लामिछाने

    काठमाडौं – टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् । एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार)...बाँकी

    एमाले सांसद बानियाँलाई अमेरिकी सैनिकको चिन्ता

    काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे। मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको,...बाँकी

    एमालेले ढंग पुर्‍याउन नसक्दा दुईतिहाई बहुमतसहितको सरकार ढल्यो: मुख्यमन्त्री राई

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमाले नेतृत्वले ढंग पुर्‍याउन नसक्दा दुईतिहाइ बहुमतसहितको सरकार ढलेको बताएका छन्। प्रदेश १ सरकारको सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले गरेको टिप्पणीबारे आइतबार जवाफ...बाँकी

    स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्‍याउन सक्छ:रविप्रकास राई

    खोटाङ– खोटाङको साकेला गाउँपालिका अध्यक्ष रविप्रकास राईले स्थानीय सरकारले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउन ठूलो टेवा पुर्याउन सक्ने बताएका छन्। स्थानीय सरकारलाई काम गर्नमा अहिलेसम्म कहि कतैबाट बाधा अबरोध नभएकाले मुलुकलाई संमृद्धीको मार्गमा अगाडी बढाउनमा...बाँकी

    एमालेले उम्मेदवारी नदिएपछि जिसस धादिङमा नवराज अधिकारी लगायत सबै पदमा निर्विरोध

    धादिङ – सत्ता गठबन्धन दलहरुले जिल्ला समन्वय समिति धादिङको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको हुनाले। सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा...बाँकी

    इम्बोस्ड प्लेट महँगो र गुणस्तरहीन भयो, जारी गरिएको सूचना खारेज गर्न माग: गगन थापा

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा संसदमा विशेष समयमा बोल्दै जबरजस्ती नगर्न सरकारसंग माग गरेका छन् । उनले पूर्वाधार तयार नगरी आम नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग...बाँकी

    अबसरबादी प्रचण्डको पछाडी दौड्ने हामी कस्तो कांग्रेसी ?

    काठमाडौं-  कर्ण बहादुर अधिकारी टोखा ३ धनेश्वर स्थानीय निकायको चुनावको अन्तिम परीणाम घोषणा भएसंगै चुनावी सर्मी गर्मी पनि सबै सकिएको छ। कांग्रेसले प्रतिनिधित्व गरेको सरकारकै मातहातमा चुनाव सम्पन्न भएकोमा यो सरकारलाई धन्यबाद नदिई रहन सकिएन।...बाँकी

    नेकपा माओवादी केन्द्रले एक सय लेवी उठाउने निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकताबाट वार्षिक १०० सय रुपैयाँ उठाउने निर्णय गरेको छ । आइतबार बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने...बाँकी

    घनश्याम भुसालमाथि कारवाही सिफारिस, सचिव भट्टराई असन्तुष्टि

    काठमाडौं – नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। ‘सामाजिक सञ्जालमा उनी...बाँकी