News Portal

गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

काठमाडौं – ७ को चुनाव मंसिरमा, वामदेवविरुद्ध रवीन्द्र उत्रने, कांग्रेसबाट को ?

असोज २४, काठमाडौं : राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेको विषय परेको छ ।...बाँकी

नापी र मालपोत खाली भए पदपूर्ति : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छन् । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन...बाँकी

वामदेवको खर्चिलो दुस्प्रयास : एक निर्वाचन क्षेत्रमा ११ करोड खर्च

काठमाडौं : पछिल्लो पटक निर्वाचन कानुन बन्दा आयोगले शर्त राखेको थियो। दुई क्षेत्रबाट चुनाव लड्ने हो भने खाली हुने स्थानको उपनिर्वाचन खर्च त्यही दलले ब्यहोर्नपर्ने। निर्वाचन आयोगको उक्त शर्तापछि त्यो प्रचलन अन्त्य भयो। संविधान जारी भएपछिको निर्वाचनमा...बाँकी

पुराना पार्टीहरुको सान्दर्भिकता सकियो : रवीन्द्र मिश्र

बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको...बाँकी

नेविसंघमा उमेर हदबन्दी तोकिएसँगै अध्यक्षका दाबेदार आउट, नेतृत्वमा क-कसको दाबी ?

काठमाडौं – नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर,...बाँकी

अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गरे : बामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन...बाँकी

बोल्नेको मुख थुन्ने, लेख्नेका हात बाँध्ने अनि सिके राउतलाई जोगाउने ?

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए । नेपाल प्रेस...बाँकी

स्वतन्त्र मधेसको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ

गौतम श्रेष्ठ स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा...बाँकी

बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार ‘नालायक’ : सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् ।...बाँकी

कम्युनिस्ट सरकार बलात्कारी संरक्षणमा लाग्यो : महामन्त्री डा.कोइराला

काठमाडौं : प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश र स्थानीय तहमा उचित बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सरकारले स्थानीय...बाँकी