News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

नेकपाका वरिष्ठ नेता माधव नेपालको बढ्दो विदेश मोह

रामकृष्ण अधिकारी काठमाडौं – सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके। नेकपाले...बाँकी

सभापतिहरूले गुहारे सभामुख

गंगा बराल/काठमाडौं – सचिवालय अव्यवस्थित भएपछि सभापतिले सभामुख गुहारेका छन् । प्रतिनिधिसभामा रहेका १० वटा समितिमा केही सभापतिको कार्यकक्ष र सचिवालय फरक फरक भएपछि सभापतिले गुनासो गरेका हुन् । आइतबार कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति...बाँकी

मन्त्री थममायाले नै गरिन् सरकार असफल भएको घोषणा

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समतामुलक समाज निर्माण गर्न सरकार सफल नभएको स्वीकार गरेकी छन् । काठमाडौंमा आइतबारबाट सुरु भएको दोस्रो बालिका सम्मेलनमा मन्त्री थापाले संक्रमण अन्त्य भई राज्यको संरचनामा समेत...बाँकी

एसपीको डिएनए रिपोर्ट म्याच नभएकै दिन कांग्रेसको मागले हँगामा !

बेनी – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिङ केसीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । नेपाल प्रेस युनियन म्याग्दीको सातौं साधारणसभा...बाँकी

कांग्रेस नेता उदयशम्शेरकाे सालिन राजनीतिक यात्रा !

काठमाडौं – नेपाली कांग्रेसमा सक्रिय राजनीति गरीरहेका  व्यक्तिकाे सूचिमा पर्ने नाम हाे, उदयशम्शेर राणा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इतिहास तथा राजनीतिक अध्ययनबाट खारिएका उदयशम्शेरकाे निष्ठा र सालिन राजनीति उदाहरणीय छन् । उही उद्देश्यमा अडीग भइ राजनीति...बाँकी

बुटवल आएर गृहमन्त्रीले क-कसलाई देखे शत्रु ?

टोपराज शर्मा बुटवल – गृहमन्त्री रामबहादुर थापा बादलले कर्मचारी प्रशासन (ब्युरोक्रेसी), अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भनेका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालाई राजनीतिकरण गरेर निहुँ खोजिएको दावी समेत...बाँकी

नुवाकोट ने.बि संघको अध्यक्ष पदका लागि मिश्र सहमति नजिक

नुवाकोट-  ४० बर्ष लामो ईतिहास बोकेको नेपाली काँग्रेसको भातृ संगठन ने बि संघ केन्द्र देखि स्थानीय तह सम्म चुनाव गर्न गराउन तल्लिन छ।चाहे केन्द्रमा चाहे प्रदेश र स्थानीय तहमा नै किन नहोस ती कलिला बाल...बाँकी

बालकृष्ण खाँणले दिए राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी

बुटवल – नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...बाँकी

दशैंको आशिर्वाद तेरा घरमा कम्युनिस्‍ट नपसोस् आउने हो कि : नेकपाका सांसद मानन्धर

भागवत भट्टराई काठमाडौं – नेकपाका सांसदहरूले दुईतिहाइ मतसहितको ‘कम्युनिस्‍ट’ सरकार जनताले बनाए पनि पछुताउने स्थितिमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संसदीय समितिहरूका बैठकमा सरकारको तीव्र आलोचना गरिरहेका छन्। मंगलबार भएको संसदको अर्थसमिति र...बाँकी

माधव नेपालको भेलालाई वामदेवको ‘वैधानिकता’

काठमाडौं – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको स्थायी कमिटीका सदस्यको भेलामा अर्का शीर्षनेता वामदेव गौतम पनि सहभागी भए । भेलामा नारायणकाजी श्रेष्ठ र सुवास नेम्वाङसमेत सहभागी थिए ।...बाँकी