News Portal

गृहपृष्ठ Flash News, राजनीति, समाचार

६३ वर्षपछि मूलघर टेक्दैछन् : गृहमन्त्री थापा

गुल्मी – गुल्मी बडागाउँको दजाकोट पुर्खेयौली घर भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ६३ बर्षपछि आफ्नो मुल घरमा पाइला टेक्ने भएका छन् । गृहमन्त्री थापा भोली (शनिबार) बिहान साढे सात बजे दजाकोट आउने भएपछि गाउँले र...बाँकी

राष्ट्रसंघको भवन अगाडी प्रधानमन्त्री ओलीको बिरोधमा प्रदर्शन

कृष्ण के सी अमेरिका – नेपाल सरकारको प्रमुखको हैसियतले संयुक्त राष्ट्र संघको महासभामा अभागा लिन आएका नेपालका प्रधानमन्त्रीको बिरोधमा तरुण दल अमेरिकाले बिरोध प्रदर्शन गर्ने आयोजना गरेको थियो। राष्ट्र संघको चालु सभामा आज, सेप्टेम्बर २७,...बाँकी

प्रधानमन्त्रीले यसरी गुहार मागेको सुनेको थिइन : कांग्रेस संसदीय दलका उपनेता गच्छदार

काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् । बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले...बाँकी

माधव नेपालले किन पाएनन् कार्यवाहक अध्यक्ष ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड कार्यवाहक अध्यक्ष कसैलाई नदिइ विदेश भ्रमणमा निस्किएको खुलेको छ । ओली र प्रचण्डको अनुपस्थितिमा यसअघि माधवकुमार नेपाल कार्यवाहक अध्यक्ष तोकिएका थिए...बाँकी

कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा सुझाव संकलन शुरु

विराटनगर – नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ । प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो...बाँकी

जे गर्दा पनि सरकारको आलोचना  : सञ्चारमन्त्री

सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल बास्कोटाले जे गर्दा पनि सरकारको आलोचना भइरहेको बताएका छन् । बनेपा महोत्सवको उद्घाटन गर्न काभ्रे आएका उनले मुलुक र जनतालाई सुखी र समृद्ध हुने कुरामा टसको मस नहुने बताए । उनले...बाँकी

मुख देखाएर हिँड्न लाज भइसक्यो : नेकपा सांसद खतिवडा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधिले मुख देखाएर हिँड्नै...बाँकी

प्रधानमन्त्रीलाई गगनको प्रश्न : बुढीगण्डकी गेजुवालाई दिन किन मरिहत्ते ?

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिन किन मरिहत्ते गरेको भनी सरकारलाई प्रश्न गरेका छन् । बुधबारको संसदमा बैठकको विशेष समयमा उनले प्रतिस्पर्धा गराएर योग्य कम्पनी...बाँकी

सर्वोच्चको आदेशपछि थुनामुक्त भए विप्लवका प्रवक्ता प्रकाण्ड

काठमाडौं – सर्वोच्च अदाललते नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशसँगै उनी रिहा भएका छन् । न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई...बाँकी

कांग्रेसलाई टोकाउन खोज्दा योगेशलाई आफ्नै पार्टीको अरिंगालले टोकेपछी..

काठमाडौं – केही दिनअघि एउटा कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रका शर्मामाथि लक्षित गर्दै नेकपाका युवा नेता योगेश भट्टराईले भनेका थिए – कांग्रेसलाई अरिङ्गालले टोके औषधी हुन्छ । कार्यक्रममा उनलाई आफूलाई ‘ठूलो अरिङ्गाल’ देखाउन खोजेका थिए । प्रधानमन्त्री...बाँकी