News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

नेतृ उमा भुजेललाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी पोलिट्ब्युरो सदस्य उमा भुजेललाई रिहा गर्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङको हिरासतमा रहेकी उनलाई वस्तुनिष्ठ आधार र कारणविना पक्राउ गर्ने...बाँकी

वामदेव जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराईदिन्छ : कांग्रेस प्रवक्ता शर्मा

नेपालगञ्ज – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका नेता वामदेव गौतमलाई जहाँबाट उम्मेदवार बनेपनि हराइदिने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले वामदेवलाई...बाँकी

नेपाली कांग्रेसमा पदाधिकारी बढ्ने, विधान संशोधन मस्यौदामा केके छ ?

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बढ्ने भएको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा पदाधिकारी बढाउन प्रस्ताव गरिएको छ । मस्यौदामाथि सुझाव संकलनका लागि पर्सिदेखि देशका १२ स्थानमा छलफल कार्यक्रम राखिएको छ ।...बाँकी

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा...बाँकी

अरिङ्गालपछि नेता कार्यकर्तालाई मौरी झैँ बन्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन्  । वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका...बाँकी

विप्लव नेतृत्वको नेकपाद्वारा असाेज ७ गते उपत्यका बन्दकाे घाेषणा(विज्ञप्ति सहित)

काठमाडाैँ – अर्ध-भुमिगत शैलीमा राजनीति गरिरहेको  विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना  पार्टी प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू, सीसीएमहरू तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै  विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको कार्यक्रम...बाँकी

नेकपाका नेता अन्सारीको गोली हानी हत्या, गृहमन्त्रीलार्इ मुस्लिम नेताले यसरी घेरेपछी…

काठमाडाैँ – सुनसरीमा भारतबाट आएका हतियारधारी समूहले एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षको गोली प्रहार गरी हत्या गरेको छ। भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना...बाँकी

सांसद भट्टराईले गरे ‘अरिंगाल’ को बचाउ, कांग्रेससँग डरायो ओली सरकार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने बताएका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा भट्टराईले कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको ब्याङ्ग्य गर्दै अरिङ्गालले टोक्यो भने...बाँकी

संविधान दिवसलाई कालो दिवस मनाएका राजनीतिक दल पनि लोकतान्त्रिक मेलामा !

काठमाडौं – संविधान दिवसको उपलक्ष्यमा आजदेखि लोकतान्त्रिक मेला शुरु भएको छ । असोज ६ गतेसम्म चल्ने सो लोकतान्त्रिक मेलामा चारवटा राष्ट्रिय दल सहभागी भएको छ । चारवटै दलले आ–आफ्नो स्टल राखेको छ । स्टलबाट आ–आफ्नो...बाँकी

मन्त्रीको ठाडो आदेशमा कर्मचारी भर्ना, नियमविपरीत भन्दै दलहरूद्वारा नियुक्तिको विरोध

देवनारायण साह मोरङ – प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा १४ कर्मचारी भर्ना गरिएको कान्तिपुरमा समाचार छ। मन्त्री घिमिरेले नियुक्तिका लागि कर्मचारीको सूचीसहितको पत्र पठाएपछि अस्पताल प्रशासनले बिना...बाँकी