नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले डा.केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको...बाँकी
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् । शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार...बाँकी
युबराज रेग्मी/झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट बृद्धभत्ता बढाउने आश्वासन दिएका छन्। बृद्धभत्ता बढाउने आश्वासनसँगै सरकारमा पुगेपनि बृद्धबृद्धाहरुलाई निराश बनाएपछि आलोचित भएका ओलीले आफ्नै गृहजिल्ला पुगेपछि याे आश्वासन दिएका हुन्। बडादसैं, तिहार, छठ,...बाँकी
भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।उनीमाथि १५ भन्दा बढी महिलाले #MeToo अभियानमार्फत यौन उत्पीडनको आरोप लगाएका छन् । राज्यमन्त्री अकबरले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले अदालतबाट न्याय लिन निर्णय लिएको...बाँकी
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्। एमालेका तर्फबाट समानुपातिक सांसद समेत रहेकी नविनालाई सांसदको पदीय मर्यादा र गरिमालाई ख्याल गर्न सचेत...बाँकी
किरण कुमार कर्ण जनकपुर–राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विगतमा भएको सहमति कार्यान्वयन नभए आउदो छठभित्र केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताएका छन् । मङ्गलवार सिरहामा आयोजित शुभकामना आदानप्रदान...बाँकी
विकास मरहट्टा गोरखा – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए...बाँकी
काठमाडौं – सरकारले दुई महिनापछि मात्रै लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी