News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

नेकपाको प्रदेश कमिटीमा भागबण्डा : एमाले(५५) माओवादी(४५)

काठमाडौं : कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको छ । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र...बाँकी

संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग राजपाको माग

बर्दिवास – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताले संविधान संशोधनको विषय चाँडै टुङ्ग्याउन सरकारसँग माग गरेका छन् । महोत्तरीको जलेश्वरमा आज सम्पन्न एकदिने पार्टी प्रशिक्षणमा राजपा नेपालका चार जना अध्यक्ष मण्डलका सदस्यले संविधान संशोधनविना...बाँकी

राप्रपाका वडाध्यक्षकै उम्मेदवारसहित २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

डोटी : नेपाली कांग्रेसमा आकर्षण बढ्ने क्रम शुरु भएको छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसै क्रममा डोटीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्...बाँकी

नेकपा अध्यक्ष दाहाल शुक्रबार भारत जाँदै

काठमडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।...बाँकी

राजनीतिलाई पेसा होइन समाजसेवाका रुपमा लियौ : मेली शाह

काठमाडाैं : देशको दुर्गम स्थान डोल्पा जिल्लामा हुर्केकी मेली शाह नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन्। नेपालको निजी लगानीको पहिलो र सबैभन्दा ठूलो  इन्जिनियरिङ कलेज नेपाल इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शाह हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक...बाँकी

निर्वाचन आयोगमा ‘नेकपा’ को झगडा !

काठमाडौं : निर्वान आयोगका प्रमुख आयुक्तसहितका चार आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा समस्या नरहेको निश्कर्ष निकालेका छन् । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलसम्बन्धी ऐनविपरीत सत्तारुढ दलले उस्तै नाम राखेको...बाँकी

तत्कालीन एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले कुटे प्रहरी

राधाकृष्ण डुम्रे स्याङ्जा : स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका...बाँकी

कांग्रेसले गुमायो यी युवा नेता

पोखरा – नेपाली कांग्रेस कास्कीका युवा नेता एवम् युवा व्यवसायी सरोज अधिकारीको निधन भएको छ । लेखनाथ उद्योग संघका सदस्य तथा सेती रिभर साइड रिसोर्टका सञ्चालक अधिकारीको मनाङमा लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको...बाँकी

प्रदेश २ को सरकारप्रति जनाए प्रचण्ड असन्तुष्टि !

जनकपुर : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रहरी विधेयक पेस गरेको प्रदेश नम्बर २ को सरकारप्रति असन्तुष्टि प्रकट गर्दै दुर्घटना हुने चेतावनी दिएका छन्। सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष...बाँकी

गगन थापालाई आक्षेप लगाउने केशव स्थापितको कर्तुत बाहिरियो 

काठमाडौं : पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाका पूर्वमेयर एवम् प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसामा परेको आरोप लगाएकी छिन् । तत्कालीन एमालेबाट प्रदेश सभामा विजयी भएका स्थापितले आफूलाई १५ वर्ष...बाँकी