News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभा बैठक आज १ बजे बस्दै

सुर्खेत : प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित...बाँकी

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक बने भण्डारी

पोखरा : विवेकशील साझा पार्टीले युवा व्यवसायी महेश भण्डारीलाई गण्डकी प्रदेशको संयोजक घोषणा गरेको छ । शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले भण्डारीलाई माटोको टीका लगाएर...बाँकी

नेकपाका महासचिव बिष्णु पौडेलकी बुहारीलाई बढुवा गर्न नयाँ पद सिर्जना

काठमाडौं : शक्तिको उन्माद कतिसम्म हुँदोरहेछ, परराष्ट्र मन्त्रालयको एउटा घटनाले प्रष्ट देखएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडलकी बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयले नयाँ पद सिर्जना गरेको छ। परराष्ट्र मन्त्रालयले अनाबश्यक रूपमा १४ उपसचिव...बाँकी

संविधान र सङ्घीयता कार्यान्वयन हुन सकेन : नेता निधि

काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस २ नं। क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले...बाँकी

प्रधानमन्त्री ओली  चियापान कार्यक्रममा अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा आएको समस्याका कारण  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले  शनिबार आयोजना गरेको  कार्यक्रममा समेत अनुपस्थित भएका छन् । स्वास्थ्यमा समस्या आएकाले...बाँकी

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काे चियापान कार्यक्रम भृकूटीमण्डपमा 

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी  (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा जारी छ । चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र भीडभाड देखिन्छ । चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको छ नास्ताको मेन्यूमा केरा, लड्डू,...बाँकी

निर्वाचन आयोगले सत्तारुढ नेकपालाई मान्यता दिएपछि ऋषि कट्टेलको पत्रकार सम्मेलन

काठमाडौं–नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड विसर्जनवादी भएको आरोप लगाउँदै अब मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कट्टेलले...बाँकी

प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नुपर्ने सांसद शाक्यको प्रस्ताव !

काठमाडौं – प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । प्रदेश नम्बर तीनको प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी...बाँकी

प्रहरी अधिकृत बर्खास्त गरेर मात्र पुग्दैन, गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ : नेता लेखक

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् विद्यान मस्यौंदा संशोधन समितिका प्रवक्ता रमेश लेखकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले...बाँकी

सत्तारुढ दल नेकपाले पायो वैधानिकता, ऋषि कट्टेलको निवदेन खारेज

काठमाडौं–निर्वाचन- आयोगले सत्तारुढ दल  ‘नेपाल कम्युनिष्ट पार्टी’ (ने क पा) लाई आधिकारिक रुपमा वैधानिकता दिएको छ ।  ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै...बाँकी