News Portal

गृहपृष्ठ राजनीति, समाचार

अब धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : नेता रायमाझी

बुटवल– पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार गृहजिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिक स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशंै मेलाको उद्घाटन गदै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो...बाँकी

वामदेव र ईश्वर आमने-सामने, ओलीले तोडे घेराबन्दी

६ कात्तिक, काठमाडौं : नेकपाले मान्दै आएको ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ ले भन्छ- पार्टीभित्र अन्तरविरोध भएन भने कम्युनिष्ट पार्टी निर्जीवजस्तै बन्छ । अहिले नेकपाभित्रको अन्तरविरोध भुसको आगोजसरी पुत्पुताइरहेको छ । तर, अन्तरविरोधको स्वरुपमा भने विगतको भन्दा...बाँकी

दम्भले कम्युनिस्टहरू अहँकारी बने : विमलेन्द्र निधि

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएपनि काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै निधिले कांग्रेसलाई गाली गरेर कम्युनिस्ट सरकार भाग्न नमिल्ने बताए...बाँकी

पूर्वएमाले र माकेका ४६ नेता-कार्यकर्ता बिप्लब नेकपामा प्रवेश

कैलाली : दशैंको लागि स्थगित बिपल्ब नेपाल कम्युनिस्ट पार्टीको अभियान पुनः सुरु भएको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु भएको हो । बिप्लब नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन...बाँकी

स्व.नेता बास्तोलाको सम्झनामा अमेरिकामा श्रद्धाञ्जलीसभा

अमेरिका : जनसम्पर्क समिति अमेरिकाले पुर्वमन्त्रि एवं भारतका लागी पुर्व राजदुत स्व. चक्रप्रसाद बस्तोलाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त सभा पुर्वअर्थमन्त्रि राम शरण महतको प्रमुख आथित्यमा भएको थियो। न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न कार्यक्रममा न्युयोर्कमा...बाँकी

मेयर चढेको गाडीमा आक्रमण गर्ने अभियुक्त पक्राउ

जनकपुर– सिरहास्थित कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको गाडी फुटाएको आरोपमा प्रहरीले एकजना अभियुक्तलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका वडा नम्बर ६ बस्ने प्रभात महतो रहेको इलाका प्रहरी कार्यालय मिर्चैया जनाएको...बाँकी

नेकपा सचिवालय बैठक : प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे...बाँकी

नेकपाद्वारा सांसद मानन्धरको राजीनामा पत्र अस्वीकृत

नेकपाले सांसद रामवीर मानन्धरको राजीनामा पत्र अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने  निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...बाँकी

‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’

काठमाडौं -राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनिन्, ‘छठपछि...बाँकी

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल -अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ...बाँकी