News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    स्थानीय तहको निर्वाचन: गठबन्धन टुटाउने या नटुटाउने भन्नेमा काँग्रेसमा दुई धार

    काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ। काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा, गठबन्धन...बाँकी

    बागमतीमा दुई संसदीय समिति सभापतिमा एमाले विजयी

    सुवास विडारी, मकवानपुर। सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभा अन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ। निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो।...बाँकी

    प्रदेश १ को नामकरणमा माओवादीले दुई विकल्प सहित अघि बढ्ने

    विराटनगर – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’...बाँकी

    एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्ने तयारी

    काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने...बाँकी

    गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप, काँग्रेस चुप !

    काठमाडौं। सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको छ।...बाँकी

    फुट्यो चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चा

    काठमाडौँ। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा फुटेको छ। चित्रबहादुर केसी अध्यक्ष रहेको जनमोर्चाबाट एउटा समूह अलग भएको हो। शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाले कृष्णराज पौडेलको अध्यक्षतामा केन्द्रीय समन्वय समिति गठन गरेको हो। समितिमा तीन जना चिन्तामणि...बाँकी

    लोसपामा शक्ति संघर्ष: ठाकुर-महतोबीच बोलचालै बन्द

    काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ। प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहबीच चर्केको विवाद अहिले...बाँकी

    पूर्वराजा र राजपरिवारका सम्पत्तिमा नेताहरुको रजाईं

    काठमाडौं। देशमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाको बहस फेरि चर्केको छ। धर्मनिरपेक्ष र गणतन्त्रका पक्षधर भई संविधानमै यसलाई उल्लेख गर्ने पक्षका दलहरुप्रति असन्तुष्टि बढ्दै जाँदा यो मुद्दाले ठाउँ पाएको हो। हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शक्ति र...बाँकी

    अनिर्णयको बन्दी बन्दै संसद्ः तलब लिन्छन् काम गर्दैनन् !

    काठमाडौं। संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित गर्ने कामलाई महत्व दिइन्छ। यस पटकको हिउँदे अधिवेशन सुरु भएको महिनादिनसम्म उपलब्धि विहीन जस्तै...बाँकी

    निर्वाचन आयोगले गर्यो मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित ३ वटा दलको दर्ता खारेज

    काठमाडौँ। निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ। लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन्।...बाँकी