धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले दिएको निम्तो स्वीकार गरेका छन्। पुर्वी नेपालको सुन्दर शहर धरान पुगेका अध्यक्ष प्रचण्डले धरानको सर्दु खोलामा वरिष्ठ...बाँकी
१० भदौ २०७९, शुक्रबार सुर्खेत। माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ। माओवादीले अब...बाँकी
विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ...बाँकी
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले पदबाट राजिनामा दिएकी छन्। उनले राजीनामा दिएपछि उनको स्थानमा चितवनकी सविना विकलाई पार्टीले केन्द्रीय सदस्य बनाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। गत सोमबार बसेको राष्ट्रिय स्वतन्त्र...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँपालिका स्तरीय कमिटी बैठक आज बाक्सिलामा सम्पन्न गरिएको छ । केपिलासगढी गाउँपालिका भित्रको संगठनको अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम...बाँकी
पुष्कर खड्का, रामेछाप – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरीको शनिबार राति ९:३६ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गिरिको निधन भएको अस्पताल स्रोतले जनाएको छ।...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा मंसिर ४ गते हुने प्रदेश चुनावका लागि मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली नगरपालिकाको वडा नं. ४ लाई केन्द्रीकृत गर्दे नेकपा माओवादीले निर्वाचन संयोजक चयन गरेको छ । मोरङको...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको मेयर हर्कराज राई (साम्पाङ) काठमाडौ गएका थिए। मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा निकै सक्रिय रहेका छन्। मेयर राईले काठमाडौंको फोहोरको विषयमा गरेको टिप्पणीपछि काठमाडौ महानगरका मेयर बालेन शाहले धरानका...बाँकी
खोटाङ – जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । साउन ३० गतेसम्म जसपा नेपालको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी परित्याग...बाँकी
साउन ३१, २०७९ मंगलबार काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन्। नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी...बाँकी