News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा नियन्त्रण बाहिर गएपछि काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजे...बाँकी

‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको...बाँकी

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।...बाँकी

बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा र्‍यालीका लागि मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो समर्थन व्यक्त गरेका छन्। उमेरको कारण उनी र्‍यालीमा प्रत्यक्ष सहभागी हुन नसके पनि...बाँकी

दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्। जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। फेसबुकमार्फत प्रसाईंले आफ्नो सहभागिताको पुष्टि गर्दै भनेका...बाँकी

बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले ललितपुरमा भएको बालिका ठक्कर घटनामा आफू गैरजिम्मेवार नभएको दाबी गरेका छन्। शनिबार बिहान हरिसिद्धि क्षेत्रमा मन्त्री सवार गाडीले जेब्रा क्रसिङ...बाँकी

देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर बालेन शाहले व्यङ्ग्य गर्दै प्रतिक्रिया जनाएका छन्। शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल उराँव संघको स्थापनादिवस तथा करम...बाँकी

रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्राचार गर्दै नेपालमा दर्ता प्रक्रियाबारे जानकारी मागेको छ। रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले पठाएको पत्रमा...बाँकी

ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमार्फत प्रतिस्पर्धी दलहरूको मूल्याङ्कन प्रस्तुत गरेका छन्। ओलीका अनुसार नेपाली कांग्रेसले इतिहासमा लोकतन्त्र र राज्य सञ्चालनमा...बाँकी

रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय गरेको छ। समितिको रिक्त पदका लागि भोलि निर्वाचन हुने तय भएको छ। पार्टीको निर्णयअनुसार आफू सभापति पदका लागि अघि बढ्ने...बाँकी