News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

शेरबहादुर देउवा विश्वासको मत: पक्षमा १६५ भोट, ओली पक्षीय सांसदद्वारा पनि ‘पार्टी निर्णय अवज्ञा’

काठमाण्डौ – संधीय सासंदका दोस्रो ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको मिलीजुली सरकारले आज साझ प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधि सभाको पहिलो बैठकमै आइतवार देउवालाई विपक्षी नेकपा एमालेकै कतिपय...बाँकी

ठाकुरको साथ छाडेर ६ सांसद पुगे उपेन्द्र यादवको कित्तामा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै...बाँकी

एमाले कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने निर्णय

काठमाडौं। नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। पार्टीको यो...बाँकी

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्न नमिल्ने पौडेल पक्षको अडान

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू गरिने स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी...बाँकी

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

काठमाडौं। पार्टीभित्र तिक्तता बढिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थायी समिति बैठक बोलाएका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा आउन...बाँकी

प्रचण्ड र विप्लवबीच भेटवार्ता, पूर्वमाओवादी घटक एकताको विषयमा छलफल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला सहित अन्य केही...बाँकी

शितल निवास पुगेका देउवाद्वारा नियुक्तिको भाषा नसच्चिएसम्म सपथ नलिने अडान

काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहण लिएका छैन। उनी साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ ग्रहणको...बाँकी

धरानमा सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दिप प्रज्वलन

धरान – सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दिप प्रज्वलन गरेको छ । सोमबार साँझ धरान-१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडी संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई...बाँकी

ओली हट्दै, देउवा बन्दै प्रधानमन्त्री !

काठमाडौँ। आज (असार २९) बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी...बाँकी

नेपाल निवास कोटेश्वरमा गठबन्धनको बैठक!

काठमाण्डौ – सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ। नेपाली कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आज सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको...बाँकी