News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    काङ्ग्रेस नेता रविप्रकाशले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता

    काठमाडौं -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन। युवा नेता राईको प्रस्तावकको...बाँकी

    नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड

    काठमाडौं – नेपाली कांग्रसको महाधिवेशनको कार्यक्रममा गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् । प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए । यस्ता कुरा अधिनायक बादीहरूको...बाँकी

    नेपाली कांग्रेस महाधिवेशनमा देखिएका रोचक दृष्य

    काठमाडौं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सबैभन्दा रोचक दृश्य आपसी शत्रुता पालेर बसेका तीन कम्युनिष्ट पार्टीका तीन नेता एकै मञ्चमा देखिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विस २०७७...बाँकी

    कांग्रेस महाधिवेशनः मनोनयन दर्ता हुदै

    काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूची अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।...बाँकी

    पौडेल पक्ष बिनाको बन्दसत्रमा आधा कुर्सी खाली

    काठमाडौं – रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ। केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डप स्थित कार्यक्रम स्थलमा सुरु भएको हो। बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित...बाँकी

    प्रदेश नं. १ मा सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराती

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश नं. १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले आफ्नो पनि उम्मेदवारी रहनसक्ने संकेत गरेका छन् । प्रदेश नं. १ को पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न...बाँकी

    संस्थापनइतर आ–आफ्नै बाटोमा, पौडेलकै नेतृत्त्वमा एउटै टिम बनाउने प्रस्ताव अस्वीकार 

    काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्ष १४औं महाधिवेशनमा साझा उमेदवार चयन गर्न असफल भएको छ। बिहीबारसम्म साझा उमेदवार तय गरी आज बिहानै टिम घोषणा गरेर महाधिवेशनको उद्घाटनमा सहभागी हुने गरी नेताहरुले हिजो अबेर रातिसम्म गरेको प्रयास...बाँकी

    पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्दै

    काठमाडौं – नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज शुक्रबार “नेपाल सुशासन पार्टी” नामक नयाँ दल घोषणा गर्ने भएका छन्  । पूर्वडीआईजी खरेलले पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो...बाँकी

    कांग्रेस महाधिवेशन : तीन गुट तीनतिर, अलग-अलग बैठक

    काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने मिति नजिकिँदै गर्दा यसका नेताहरू तीन समूह (गुट) मा विभाजन भएर आआफ्ना उम्मेदवार चयन र चुनावी रणनीतिबारे छलफलमा सक्रिय भएका छन्। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर...बाँकी

    प्रदेश १ किन किरात प्रदेश? मुख्यमन्त्री राईलाई बुझाइयो ५ बुँदे आधार

    धरान – सात प्रदेशमध्ये दुई प्रदेशको नाम के राख्ने ? भन्ने विवाद अझैँ टुंगिएको छैन । पाँच प्रदेशका नाम टुंगोमा पुर्याइएपनि प्रदेश नम्बर १ र २ को नाम राख्न बाँकी छ । प्रदेशको नाम राख्ने...बाँकी