News Portal

इलाममा एमाले कायकर्ताले दिए सामूहिक राजीनामा

हिमालीसंचार संवाददाता
२२८ पटक

इलाम – नेकपा एमाले इलामले मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन। राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंसहित ११ जना रहेका छन् ।

इलाम नगरपालिकाको मेयरमा धिरेन चेम्जोङ हुनुपर्नेमा सिफारिस भएको नाम भन्दा फरक नाम चयन भएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति चर्को आक्रोश पोखेका छन् । त्यसको विरोधमा इलाम नगरपालिकाका अधिकांश वडाका कार्यकर्ताहरूले एमाले इलाम जिल्ला कमिटीको कार्यालय तालाबन्दी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...