News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

    मुलुक अप्ठेरो अवस्थामा पुग्यो, पुरानो गौरव फर्काऔँ : ज्ञानेन्द्र शाह

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक...बाँकी

    प्रचण्ड सरकारमा थपिए ३ मन्त्री : कानुनमा धनराज, स्वास्थ्यमा मोहन, डिगबहादुरलाई खेलकुद

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्। जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर...बाँकी

    तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी

    देवेन्द्र भट्टराई, काठमाडौँ। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी...बाँकी

    रास्वपा कार्यालयमा साइकल निषेध : पुष्कर शाह

    काठमाडौँ। विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन्। पार्टी उपसभापति तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र...बाँकी

    लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने मिति एक दिन सर्‍यो

    दाङ। लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले १९ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसअघि १८ वैशाखमा विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। तर, प्रदेशसभामा आइतबार मात्र विश्वासको मत मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता...बाँकी

    हरे राम हरे कृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौं। सुखमा होस् या दु:खमा भगवानको नाम जप्दा भजनमा लिन हुँदा हरेक मान्छेहरूलाई सुख प्राप्ति हुन्छ। दु:ख सुख बिर्सेर भजन कृतन गर्नु बास्तबमा राम्रो हो। यसै क्रममा अरु भजनहरू भन्दा केही फरक ढंगले तयार गरिएको...बाँकी

    संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयोः रवीन्द्र मिश्र

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन्। शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका...बाँकी

    नेपाल र कुवेतको खेल अवरुद्ध

    काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा वर्षा भएपछि अवरुद्ध भएको हो। टस हारेर पहिला ब्याटिङको गरेको नेपालले २३ दशमलब २ ओभरमा...बाँकी

    एमाले सांसद कोइरी बिरामी होइन, फरार अभियुक्त हो : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन्। विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद...बाँकी

    गगन थापातर्फ संकेत गर्दै स्वर्णिम वाग्लेले गरे आलोचना

    काठमाडौं। तनहुँ–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आफूहरूले पात्रहरूको विरोध नगरेर प्रवृत्तिको विरोध गरेको बताएका छन्। बुधबार मुग्लिनमा आयोजित धन्यवाद सभामा वाग्लेले विपक्षीले निम्नस्तरको गाली गरे पनि आफूहरूले प्रवृत्तिको आलोचना गरेको बताए।...बाँकी