Lकाठमाडौं। एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मुलपानी मैदानमा जित हात पारेसँगै समूहका सबै ४ खेल खेल्दा शीर्ष स्थानको युएईले ६...बाँकी
प्रतीक्षा काफ्ले, कास्की। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानकाे धारा १६८ काे उपधारा २ अनुसार सरकार गठन गर्नका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका हुन्। प्रदेश प्रमुखकाे...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भए माओवादी सकिने टिप्पणी गरेका छन्। सरकारको अहिलेको कार्यसम्पादनप्रति सन्तुष्ट हुन नसकिरहेको उनको भनाई छ। उनले पार्टी अध्यक्ष...बाँकी
काठमाडौं। बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ। सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन्। करैयामाई र सुवर्ण गाउँपालिकाको मत गणना सकिंदा यादव ४ हजार ४ सयभन्दा बढी...बाँकी
काठमाडौँ। चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले...बाँकी
काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी
काठमाडाैँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त हुनुभएको छ। सोमबार प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि गिरी मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको हो। मतदानमा ५३ जना प्रदेश सांसदले अविश्वासको पक्षमा र एमालेका २९ र राप्रपाका ४ गरी...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गरेका छन्। नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको जिकिर उनले गरे। नेपाल कम्युनिस्ट...बाँकी
विकास तिमल्सिना, काभ्रे। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारको अयोग्यताले देशमा समस्या उत्पन्न भएको बताउनुभएको छ। भुम्लु गाउँपालिकामा मिसन ग्रासरुट अभियान अनतर्गत आयोजित जन वर्गिय संगठनहरुको वृहत भेला तथा पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी
युवराज श्रेष्ठ, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन्। मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका...बाँकी