मोरङ – उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले...बाँकी
अविन मावो/झापा – वैशाख २०६७ सालमा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका-५ स्थित रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति भएको थियो...बाँकी
काठमाण्डौ – उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्। उनी सुगरसहित पक्राउ परेकी हुन...बाँकी
काठमाडौं – नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन्। राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन्। पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा...बाँकी
फाल्गुन १६ आईतबार रबिन्द्र बराल – प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ को प्रतियोगिता आयोजना हुने भएको छ। एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता...बाँकी
इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको भए पनी उद्घाटन आगामी...बाँकी
काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई नेकपा ओली समुहका प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। नेपाल...बाँकी
काठमाडाैं – १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो। यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा...बाँकी
धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा...बाँकी