News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

बालुवाटार हिँडेका खनाल-नेपाल पक्षका सांसद लितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामा पुगे

काठमाडौ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता खनाल र नेपाल पक्षका सांसद बाटोबाटै फर्केर राष्ट्रिय भेलामा उपस्थित भएका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री...बाँकी

आमाको स्मृतिमा डा. योगेन्द्रबहादुरद्वारा विधार्थीलाई छात्रवृत्ति (फोटो फिचर)

उर्लाबारी/तेजन खड्का – मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमवीच शभाहल शिलान्यास गरेका हुन् । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त...बाँकी

नेपाल–खनाल पक्षको आज राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्। आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता...बाँकी

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको सचिवमा श्रद्धा अधिकारीकाे उम्मेद्वारी

अमेरिका – गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका लागि सचिव (महिला) पदमा श्रद्धा अधिकारीले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्। लामो समयदेखी अमेरिकाको टेक्ससलाई कर्मक्षेत्र बनाएकी अधिकारीले महिला हितका केही प्रतिवद्धता सहित नयाँ...बाँकी

ओलीको चाहना जसपाको विभाजन : दोस्रो पटक निशानामा

काठमाडौं – नेकपा विवादबारे सर्वोच्च अदालतको फैसलाबाट नेपालको संसदीय समीकरणसमेत परिवर्तन भएपछि सत्ताको जोड घटाउमा नेपालको राजनीति केन्द्रित हुन थालेको छ । अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै क्रियाशील भएसँगै प्रधानमन्त्री...बाँकी

मोरङका युवाहरुले विदेशबाट फर्केर व्यावसायिक रुपमा केरा खेली लगाए

रबिन्द्र बराल/मोरङ – मोरङको युवाहरु व्यवसायिक यति खेर  केरा खेती गर्ने अग्रसर हुन थालेका  छन ।  वैदेशिक रोजगारीमा गरेर उनिहरु  तीनदेखि पाँचवर्षसम्म काम गरी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर  युवाहरु व्यवसायिक रुपमा केरा...बाँकी

पेरिसडाँडामा माओवादीको बैठक जारी, बैठकमा ६ एजेण्डा पेश

काठमाडौ – पेरिसडाँडामा नेकपा माओवादीको केन्द्रीय समितिको बैठक जारी रहेको छ। जारी बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् । जसमध्ये सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव...बाँकी

किरात राई यायोक्खाले खुवालुङ विषय प्राज्ञिक गोष्ठी सम्पन्न, प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने (फोटो फिचर)

काठमाण्डौ – किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोख्खाको केन्द्रिय कार्यालय सुम्निमा हल काठमाण्डौमा खुवालुङ विषयक प्राज्ञिक गोष्ठी सम्पन्न गरेको छ। किरात राई यायोक्खाले खुवालुङ संरक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुवालुङ सम्बन्धि ज्ञापन-पत्र बुझाउने...बाँकी

माधव नेपाललाई ओलीको व्यंग्य- अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए…

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न...बाँकी

प्रधानमन्त्री केपी ओलीले अन्य नेताहरुको सुरक्षा घटाए, आफ्नो बढाए

काठमाडौँ – मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र...बाँकी