News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    धरान – गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। विगत धेरै लामो समयदेखि मकाउलाई कर्मथलो बनाएको गायक तथा संगीतकार...बाँकी

    सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ। रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर”को रचनामा रहेको “रमझम रमझम लाग्छ” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ। गायिका लुमा स्याङ्बोको...बाँकी

    जेनिशा गौतमको “यहीं कतै” सार्वजनिक (भिडिओ)

    काठमाण्डौ। प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको “यहीं कतै” गीतको भिडियो सार्वजनिक भएको छ। किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ। प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला...बाँकी

    कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

    काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्। छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्। कतिपयले...बाँकी

    अंग्रेजी नयाँ वर्षमा प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा)ले कुवेतमा धमका मच्चाउने

    कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले अंग्रेजी नयाँ वर्षको ६ जनवरी २०२३ मा आयोजना गर्ने सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित राष्ट्रिय कलाकारद्वय प्रकाश सपुत र विल्सन बिक्रम राई(तक्मेबुढा) लाई कुवेत ल्याउने भएको छ।...बाँकी

    नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ‌ वर्षमा म्हेन्दोमाया धमाका गर्ने

    कुवेत सिटी। “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ २०१७ स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले नेपाली नयाँ वर्षको अवसर पारेर म्हेन्दोमाया साझ सांगीतिक धमाका २०२३ गर्ने भएको...बाँकी

    गायिका रेश्मा पुनको आवाजमा “मालिङगो काटी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    धरान – गायिका रेश्मा पुनको आवाजमा रहेको म्युजिक भिडियो “मालिङगो काटी” लिम्दुमी क्रियशन युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सामाजिक अभियन्ता, साहित्यकार, किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष डा. सुमाया राईको शब्द रचना रहेको...बाँकी

    राजेशपायल राई र मिन्छामा राईको “शिरैमा फेटा” साकेला गीत सार्वजनिक (भिडियो सहित)

    धरान – सदावहार चर्चित गायक राई इच किङ राजेशपायल राई र मिन्छामा राई र मुन्धुमी गायक राई नविनको आवाजमा रहेको साकेला गीत “शिरैमा फेटा” चिण्डो युटुव च्यानलमार्फत आज सार्वजनिक गरिएको छ। युवा अभियन्ता, साहित्यकार तथा...बाँकी

    कुवेतमा निरेम सांगितिक उत्सव २०२३ हुँदै

    कुवेत सिटी। निरेम प्रोडक्सन कुवेतले निरेम सांगितिक उत्सव २०२३ आयोजना गर्ने बताएको छ। आउँदो फेब्रवरी १० तारिख शुक्रवारका दिन आयोजना हुने उत्सवलाई टीभीएस कोर्गोले मुख्य प्रायोजन गर्ने भएको छ। निरेम प्रोडक्सन कुवेत र डा.एस.एम.हैदर अली...बाँकी

    नेपाली, हिन्दी र अंग्रेजीमा चलचित्र “गोर्खा वारियर”

    काठमाडौं। आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अब तीन भाषामा आउने भएको छ। यो चलचित्रको फस्ट लुक्स मंगलबार सार्वजनिक गर्दै निर्माता निर्देशक मिलन चाम्स यस्तो जानकारी गराएका हुन्। उनका अनुसार...बाँकी