News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    गायिका जुनी खालिङ राईको “जवानी मनलाई” म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

    काठमाडौं – पूर्वाञ्चल धनकुटाकी चर्चित लोक गायिका जुनी खालिङ राई र गायक अशोक मुकारुङको संयुक्त आवाजमा “जवानी मनलाई” बोलको म्युजिक भिडियो गायिका जुनी खालिङ राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। पुञ्वाञ्चलको इटहरी स्टुडियोबाट...बाँकी

    गीतकार मंगल राईको “गाईधाट बजार-२” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाउदै आएका गीतकार मंगल राई “साईला” ले गाईधाट बजारको अपार सफलता पश्चात  गीतकार राईले पुन: “गाईधाट बजार-२” आज मकाउको हिमालय हाउस ताईपाबाट एक कार्यक्रमको आयोजना गरी गीतकार राईले...बाँकी

    दिलकुमारी खाँणले ल्याईन अर्को तीज गीत “बुवाको आँगनीमा” (भिडियो सहित)

    काठमाडौँ। रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तीज गीत “बुवाको आँगनीमा” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले...बाँकी

    प्रगतिशील गायक जेबी टुहुरेको निधन, सामाजिक संजालभरी दु:ख प्रकट ( भिडियो सहित)

    धरान – प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६...बाँकी

    गायक प्रीयजन राई र गायिका सुजिता राईको “लाय माया मर्दैन” सार्वजनिक (भिडियो सहित)

    काठमाठौं –  युवा गायक प्रीयजन राई र नव चर्चित गायिका सुजिता राईको युगल आवाजमा “लाय माया मर्दैन” म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गायक तथा संगीतकार प्रीयजन राई पूर्वेली लोक गीतमा विगत धेरै लामो समयदेखि...बाँकी

    देशै रमाईलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – बरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना तथा संगीत दर्शक-श्रोतामाझ धेरै उत्कृष्ट गीतहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको आवाजमा रहेको “देशै रमाईलो” गीत आज सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियो गीतकार भुपाल...बाँकी

    मेलिना राई र निशान भट्टाराईको आवाजमा “सालघारीमा” सार्वजनिक (भिडियो सिहित)

    काठमाडौं – चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको युगल आवाजमा “सालघारीमा” डान्सिङ रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियो चर्चित मोडल अञ्जुली अधिकारी र...बाँकी

    साकेला गीत “सेवाखन्ने सेवाखन्ने” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – “सेवाखन्ने” बोलको साकेला गीत सार्वजनिक गरिएको छ। किरात राई समुदायमा ‘सेवाखन्ने भनेको नमस्कार’ गीतकार रामकुमार राईको शब्द रचना तथा प्रस्तुतिमा युवा संगीतकार सन्तोष दुमी राईको संगीत रहेको यस साकेला गीतमा गायिका आभा मुकारुङ...बाँकी

    लक्ष्मी खाँण हमालको तीज गीत “शिरफूल” सार्वजनिक (भिडियो सहित)

    काठमाडौँ। रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत “शिरफूल” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो।...बाँकी

    गीतकार युवा राईको “मुलबाटो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – विगत लामो समयदेखि हङकङ जोर्डन शहर स्थित बस्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत र पत्रकारितामा हङकङदेखि सक्रिय गीतकार राईले “मुलबाटो” म्युजिक भिडियो हिजो साँझ आफ्नै युटुव च्यानल युवा राई अफिसियल मार्फत सार्वजनिक...बाँकी