आज : २०२६-०६-१३, शनिबार

“के साह्रो राम्री चोलीमा” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौ – गायिका मिना राई र गायक आङगेलु शेर्पाको युगल आवाजमा रहेको “के साह्रो राम्री चोलीमा” बोलको म्युजिक भिडियो गायिका राईको युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छिन। 

गायिका स्वय मिना राईको शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई “फुलन्देकी आमा” विशेष अभिनय रहेको म्युजिक भिडियो अनिल कोय राईको निर्देशन रहेको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेनजर, अमृत चापागाईको सम्पादन, दिनेश पराजुलीको छायांकन रहेको म्युजिक आज सार्वजनिक गरेकी हुन्। 

पुर्वेली मारुणी सेलो भाकामा रहेकोले यस गीतलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला स्रिर्जना जस्तै मन पराई दिनेमा ढुक्क छिन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस