News Portal

सन्तोष बस्नेतको निर्देशन रहेको “अबिरल परिरह्यो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५०७ पटक

काठमाडौ – सन्तोष बस्नेतको निर्देशनमा रहेको म्युजिक भिडियो कलाकार नबिनजङ क्षेत्री र हेमा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको ‘अबिरल परिरह्यो’ गीतको म्युजिक भिडियो ड्रिम म्युजिक च्यानल मार्फत सार्वजनिक भएको छ ।

सुरज कुमार थापा र मीन निरौला मीठो आवाजमा रहेको गीतको बिरेन्द्र पाठकले शब्द रचना गरेका हुन्। 

दिपक राज विशेवकर्माको संगीत रहेको गीतमा बिश्वा अधिकारीले संगीत संयोजन गरेका छन् भने अनिल अधिकारी र श्याम स्वेत रसाइलीले गीतलाई रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका छन्।

ड्रीम म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोको छायांकन कमल प्रसाईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दहालले गरेका हुन् । 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...