News Portal

आँखैको क्यामराले खिचेर म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४८ पटक

काठमाण्डौ – चर्चित लोकप्रीय गायिका एलिना चौहान र गायक तथा संगीतकार कृष्ण कुमार राईको संयुक्त आवाजमा रहेको आँखैको क्यामेराले खिचेर बोलको गीत सकुन हाङ्खोप्सा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियो गीतका शब्द, रचना गीतकार शकुन हाङ्खोप्सा राईले लेखेका हुन् । रोयल एकेडेमी ग्रुपको नृत्य, साकार राईको कोरियोग्राफर, साकार राई, युजिन राई लगयात समुहको अभिनय, दिनेश राई “सुबिन”को छायांकन, शिरकुमार राईको सम्पादन र कलरिङ रहेको गीतका महेश सिग्देलको मेकअप गरेका हुन्।

पुर्वाञ्चलका गोकुलम रिसोट र रा स तालमा छायांकन गरिएको सार्वजनिक म्युजिक भिडियो अहिलेको युवा पुस्ताको रोजाईमा पर्ने विश्वास गरिएको छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...