News Portal

“पटुका कसी छेवैमा बसी” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८०५ पटक

काठमाण्डौ – चर्चित गायिका जुनी खालिङ राई, युवा गायक ज्ञान कुमार नाछिरिङ राईको युगल आवाजमा रहेको “पटुकी कसी छेवैमा बसी” बोलको गीत पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

सार्वजनिक म्युजिक भिडियो गीतका शब्द रचना जीवन खालिङ राईले लेखेका हुन। यस गीतको संगीत चर्चित संगीतकार जीबिहाङ राईले संगीत भरेका हुन्। पदम राजन मगरले ऐरेन्जर गरेका हुन्। पुर्वाञ्चलको चर्चित स्टुडियो पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरी र सेवा रेकर्डिङ स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ भने मुस्कान मुकारुङले गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियो गीतको कोरसमा दिपा खालिङ राई, अप्सरा विष्ट, अशोक मुकारुङ, पदम राजन मगर रहेका छन्। जुनी खालिङ राई, मुना खालिङ राई, किरण राई र कमल रहेका छन्। छायाकंनमा श्रीराम राईमाझी, सविन लिम्बु रहेका छन्। यस म्युजिक भिडियोका डाइरेक्शन गायिका जुनी खालिङ राईले गरेकी हुन भने इडिटिङ ऋकेश जंग राइमाझीले संयोजन गरेका छन् । 

सार्वजनिक म्युजिक भिडियो युनिटले विशेष धन्यबादका लागि तमोर भ्याली बोर्डिङ स्कुल धनकुटा, हाम्रो बहुमुखी पाठशाला धनकुटा, सरोज भुजेल, शोभित श्रेष्ठ, मोरोङगा होटल धनकुटा, रमेश मोबाईल सप धनकुटा, जीवन पुमा मगर, विदुर शर्मा, सुबाश लामिछाने, जीवन खालुङ राई, रिता खालिङ राई, सुरज खालिङ राई, रेजिना राई,लक्ष्मि नाम्दुङ राई, ऋषिका राई, सचेत इवेय राई, कृष्ण कुमार राई, केशव राई, संयोज भुजेल, सन्देश याम्फु, श्रृजना धिसिङ, जगत तानाङ, किरण धिसिङ केसी, श्री गुरुङ, विनोद मगर, टंक राना, कुसुम राना र देव कुमार मगर लगायद सबैलाई धन्यबाद दिएका छन् ।

म्युजिक भिडियो यहा हेर्नुस

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...