News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    युक्रेनबाट भागेर पोल्यान्ड पुगेका नेपाली विद्यार्थी भन्छन्ः घर फर्किन सरकारले सघाओस् !

    मिना खड्का, काठमाडौँ। रामेछापकी ज्योति कार्की युक्रेनबाट भागेर पोल्यान्ड पुगेकी छन्। पटकपटक रेल फेर्दै उनी युक्रेन पोल्याण्ड सीमाक्षेत्र पुगिन्।.‘निकै मुस्किलले यहाँसम्म आएका छौँ,’ उनले भनिन्। अध्ययनका लागि एक वर्ष अघि युक्रेन पुगेकी उनीले युद्धको वातावरणमा...बाँकी

    पाँच लाख घुससहित मेयर पक्राउ

    काठमाडौँ। ८ लाख रुपैयाँ घुस लिएको प्रकरणमा एक जना पालिका अध्यक्षविरुद्ध कारबाही नै नचलाई मौन बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का पालिका प्रमुखलाई ५ लाख घुससहित पक्राउ गरेको छ। रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित...बाँकी

    राष्ट्रसेवक सुरक्षाकर्मीलाई अब स्वदेशी कपडाको विभागीय पोषाक

    रितेश त्रिपाठी, वीरगन्ज। नेपाली सेना र नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका राष्ट्रसेवक पहिलोपटक स्वदेशमैं बनेको ‘युनिफर्म’ (विभागीय पोषाक) लगाउन पाएका छन्। यस्तो पोशाकका लागि आवश्यक कपडा नेपालमैं उत्पादन हुन थालेको छ। आपूर्तीकर्ताले पर्सा बारा...बाँकी

    आज वि.सं २०७८ साल फागुन १५ गते, सन् २०२२ फेब्रअरी २७ तारिख आईतबार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।...बाँकी

    धादिङमा राधेको गुण्डागर्दी, रेष्टुरेन्ट संचालकलाई कुटपिट

    धादिङ – गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपिट गरेको छ। शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद...बाँकी

    वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर परीक्षण निःशुल्क

    काठमाडौँ। सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ। आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य...बाँकी

    वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई काममा फर्कन नरोकिने

    काठमाडौं। सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन...बाँकी

    गौतमबुद्ध विमानस्थलको सुरु भयो यान्त्रिक परीक्षण, बुद्ध जयन्तीबाट नियमित संचालन हुने

    सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ । आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ...बाँकी

    नेपालसंग ओमान ३९ रनले पराजित

    काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको...बाँकी

    काठमाडौँको ढुंगेअड्डामा कुकर बम फेला

    काठमाडौं। काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो। सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। बम डिस्पोजका...बाँकी