News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    सुत्केरी व्यथा लागेकी महिलाको जिल्ला अस्पतालमा नै मृत्यु

    उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी

    फुटको संघारमा गैरआवासीय नेपाली संघ !

    काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी

    भ्रष्ट प्रवृत्तिका कर्मचारी ७० प्रतिशत, ३० प्रतिशत कर्मचारी कस्ता ?

    काठमाडौं। नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ। हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो। सरकारकै उच्च प्रशासकहरूले गरेको एक...बाँकी

    उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा

    झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो। उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर...बाँकी

    आमाले आत्महत्या गरेपछि ६ छोराछोरीको बिचल्लि

    अनिल ढकाल, चितवन। पाँच सन्तान मध्येका कान्छा ४ वर्षका प्रमेश चेपाङ आमा खोज्दै रुन्छन्। बेलाबेलामा सम्झिएर टोलाउछन्। राति सुत्दा अनि विहान उठेपछि आमा खोजि हाल्छन्। आमा कहाँ छिन् भन्दै खौज्न थाल्छन्। उनको अनुहारमा हाँसो भेटिदैन। आफू...बाँकी

    सशस्त्रका डिएसपी गेहेन्द्र भण्डारीमाथि रासन अनियमितताको आरोप

    अर्जुन ओली, नेपालगन्ज। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट, हुम्लामा कर्मचारीको राशनभत्तामा अनियमितता गरेको आरोप लागेको छ। गुल्मका प्रमुख (डिएसपी) गेहेन्द्र भण्डारीले कर्मचारीको राशनमा अनियमितता गरेको आरोप बाहिर आएको हो। उक्त गुल्ममा...बाँकी

    सूर्यविनायक–धुलिखेल सडक: रघुवीर महासेठले रोकेपछि बिच्कियो जापान

    काठमाडौँ। नेपाल सरकारले पटक-पटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे। दर्जनौं पटक नेपाली टोली जापान...बाँकी

    बाबुआमासँगै पारस निर्मल निवासमा: छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्ड

    काठमाडौं। लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ। झन्डै पाँच महिना अघिदेखि निर्मल निवास बस्न थालेका पूर्वयुवराज पारस...बाँकी

    युवती हत्याको कसुरमा पक्राउ परेका कार्कीलाई ३६ वर्ष कैद सजाय

    ताप्लेजुङ। पाँच महिना अघि फक्ताङलुङ गाउँपालिका-३ लिङखिमकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा...बाँकी

    ३० महिना जेल बसेर निर्दोष साबित सैनिक जवानले दिए ४ सैनिक अधिकृतविरुद्ध जाहेरी

    चितवन। सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका ४ जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्। गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर...बाँकी