News Portal

  • गृहपृष्ठ Flash News, आर्थिक, जीवनशैली, समाचार, समाज

    पर्वतको एक घरेलु उद्योगमा उत्पादित मकै भटमासको सातु विदेशमा लोकप्रिय

    दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप,...बाँकी

    यस्ता छन् नियमित तातो पानी पिउनुका फाइदाहरु

    नमिता राई, हेटौडा। जुनसुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन्। एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन्। त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं। यसका...बाँकी

    कालीकोटका बाढीपहिरा पीडितका घर अझै बनेनन्

    मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्। गत वर्षको बाढीपहिराले क्षतविक्षत...बाँकी

    कामको खोजीमा भारत गएका १६५ बेपत्ता: नेपाली दूतावास मौन, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

    कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...बाँकी

    बाँसको चाेया बुनेर जिबिकोपार्जन गर्छन रामप्रसादको परिवार

    रबिन्द्र बराल, मोरङ। मोरङको रंगेली नगरपालिका-९ स्थित शान्ति चोक नजिकै बर्षाेदेखि बसोबास गर्दै आईरहेका मरण्डी समुदायहरु अहिले बाँसकाे चाेयाबाट सामग्रीहरु बनाउन व्यस्त हुन थालेका छन। पहिलो चरणकाे काेराेना भाईरसका कारण निषेधाज्ञा तथा लकडाउनका कारण साेहि...बाँकी

    स्वास्थ्य सन्दर्भः के तपाईलाई थाहा छ भिन्डी खाँदा हुने फाइदाहरु ?

    काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:- भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती...बाँकी

    बीरेन्द्रकुमार साहले नेपाली कांग्रेस महाधिवेशन मोरङ जिल्ला सदस्यमा उम्मेदवार दिए

    मोरङ– उनको आफ्नो गतिलो घर छैन्।तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन्। नियमित आम्दानी भएका जागिरे पनि होइनन्। तर, मृत्यु सैय्यामा पुगेका सयौ बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन्। पेशाले पत्रकार भए पनि...बाँकी

    चिसो मौसममा सुन्तला सेवन गर्नूका फाइदाहरु

    काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला...बाँकी

    चिसो मौसममा हरेक दिन २ केस्रा लसुन, कुन समयमा सेवन गर्ने ?

    काठमाडौँ। हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ। चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ। र, शरीरलाई चिसोबाट बचाउँछ। चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले...बाँकी

    कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

    वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी