News Portal

गृहपृष्ठ साहित्य

=== गजल ===

आर सि संकल्प भनिदेउ के के चिजमा हद चाहिन्छ ? तिमी सङ्ग दाँजिन कत्रो कद चाहिन्छ? म आफैलाई बिर्सन्छु सम्झेर कसैलाई। मलाई सम्झन उस्लाई फुर्सद चाहिन्छ। जिन्दगी छ खुद एक उधारो दोकान झैँ । किन्नुपर्छ...बाँकी

कबिता – “प्रेमिल धुनहरुमा”

– प्रीति अर्याल तिमी बेहुला अनि म बेहुली भएर जब अनमिन्छु जन्म घरबाट तिम्रो अघिअघि लागेर पुग्छु हिमाचलमा जहाँ छरिएका छन् पुष्पहरु छरपस्ट भएर स्वागतमा तत्पर देखिन्छन् सप्तरङ्गी ईन्द्रेणि तछाड-मछाड गर्दै रङ्गहरु पाेतेर दलिनमा बीणाहरु...बाँकी

खगेन्द्र गिरि “कोपिला” का पाँच मुक्तक !

खगेन्द्र गिरि कोपिला मुक्तक – १ नहाँसेको भए लजालु हाँसो, प्यार कहाँ हुन्थ्यो ? नपाएको भए आँखाको नासो, प्यार कहाँ हुन्थ्यो ? आकर्षण, प्रस्ताब, समर्पण, अन्जानमैं भए पनि- हुँदैन थियो यदि यो गुनासो, प्यार कहाँ...बाँकी

गजल

खगेन्द्र गिरि “कोपिला” प्रेमिल संकेतको आदानप्रदान, आँखाबाटै गरौं अदलाबदली यो मुस्कान, आँखाबाटै गरौं यदि अनुभूतिमैं सम्झना अडिन्छ भने सबै खुशीहरुको रसपान, आँखाबाटै गरौं तिमिले र मैले हामीलाई मन पराउने सारा कारणहरुको बखान, आँखाबाटै गरौं सम्बन्धको...बाँकी

गजल

दिपक आचार्य ” जलन “ हर चिजमा नक्कल तिमी के गरछौ ? सुनेर मेरो गजल तिमी के गरछौ ? कपटी र घाती मान्छे हरुको माझमा थापेर विस्बासको पसल तिमी के गरछौ ? हेर आउ साथी...बाँकी

देवकोटाको १०९ औँ जन्मजयन्तिमा साहित्यीक कार्यक्रम

प्रविन शाही/दुल्लु दैलेख : “ दुल्लु साहित्य प्रतिस्ठान दुल्लुले महाकवि लक्ष्मि प्रसाद देवकोटाको १०९औँ जन्म जयन्तिको शुभ अबसर पारेर आज दुल्लुमा साहित्यीक कार्यक्रम गरेको छ । वि.सं. १९६६ कार्तिक२७ गते शुक्रबारका दिन काठकाडौँको धोबिधारामा पिता...बाँकी

कुवेतमा लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो

माधब शाही/कुवेत – कुवेतमा नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती भब्यताका साथ मनाईयो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा आज कुवेतको जिलिब स्थित पपिन्स हलमा कार्यक्रम गरी मनाईएको हो...बाँकी

गजल

गजल लक्ष्मण “संगम” यसरी पनि समयले गरिबलाई पछार्दिन्छ। मैले सय माग्छु उसले हजार दिन्छ।। सधैँ कहाँ बिगार्छ हिर्काउनेले जिन्दगी? फलामलाई घनले नयाँ अाकार दिन्छ।। केही माया देऊ केही सहयोग गर तिमी। झुटा अाश्वासनहरू त यो...बाँकी

=== गजल ===

– अम्बिका अधिकारी दैवले बनायाे मलाई मनको काराबासी बिताइ रहेको छु दिन न बाेली न हाँसी लाग्छ बाटाे भुलि भुमरी मा परेकि छु यौवन र त्यो तिम्रो चाहत बन्याे फाँसी गाेरेटाे मा झाडी उम्रला फर्कदा...बाँकी

अब पुस्तकमा गणेशमान सिंहको संघर्षको कथा !

काठमाडौं, १० कात्तिक – ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ । काठमाडौंको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा गणेशमानका छोरा समेत रहेका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पुस्तक विमोचन गरेका...बाँकी