News Portal

म को हुँ..?

कमल सिंह ठकुरी
१०५३ पटक
साउन ९, २०७५ बुधबार

लाभा जस्तै छु ज्वालामुखिको
प्रचण्ड छु गृष्म झैं
पातलो छु धार झैं तलबारको
तिख्खो छु तिर जस्तै धनुषबाणको
रातो छु फलाम भन्दा अंगारको
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
अाकासे छत झुपडाहरु
ठालु भनौदाहरु को
अक्कड ह्रास को लब्ज
म देखि किन सहन सक्दिन…
देख्दा..
पाईला मेट्ने परिबृद्दि
बलेको अागो ताप्ने देखि
अालो पोत्न खोज्ने देखि
अाफ्नै गोरुको बाह्र टक्के शीत
कान नछामेर काग लगारने सित
अस्त्र बन्न मन लाग्छ
ब्रम्हा जस्तो
चिर्को बनु जस्तो लाग्छ
जेठमासे बेकाबु मौसम जस्तो
भुडी बादका थाप्लेहरुमा
बज्र भएर बज्रिन मन लाग्छ
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
अाकासे छत झुपडाहरु
ठालु भनौदाहरु को
अक्कड ह्रास को लब्ज
म देखि किन सहन सक्दिन…!!!

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...