News Portal

=== मैले ~ गजल ===

हिमाली संचार संवाददाता
७८४ पटक

अन्जानयात्री विश्वप्रकाश

खुशीहरु फुल्ने बोटहरु कतै भेटिन मैले
रुखहरुमा फल्ने नोटहरु कतै देखिन मैले

उडि जाने न त श्वास भन्दा भन्दै नजानि
बानि धेरै त बोल्ने चोटहरु कतै चुनिन मैले

विश्वासकै यो जगैमा टेकेर आज अन्जानैमा
मुटु भित्र नै पोल्ने खोटहरु कतै साटिन मैले

कतानै पाएको मताधिकार प्रयोगमा पनि त
नेताकार्यकर्ता पाल्ने भोटहरु कतै गरिन मैले

आफन्तजनहरु नै ईष्र्यालू सान मा हिडदा
आरिस्ले सबै जल्ने कोटहरु कतै भिरिन मैले ।।

बुङदिकाली गाउँपालिका ३ नवलपुर
हाल : परदेशबाट

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...