कनिका प्रातःकालीन समाचारहरुमा दैनिक खबर पढदै थिइ। एउटा खबर निकै रोचक र हास्यास्पद थियो। त्यसमा निर्मलाको बलात्कारी र हत्यारालाई समात्न नसकेको चर्चा थिएन। भर्खरै गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्टुडेण्ट युनियनले ‘जनताको जिउ...बाँकी
– प्रीति अर्याल मतिष्कका मरुभूमिमा सुन्दर फुल फुलाउन अाएकाे छ एउटा कुरुप अमान्छे घृणाकाे तरबार लिएर अाउछ षड्यन्त्र गर्छ एक अंश छेदन गरेर जान्छ छल गर्छ र फेरि बिकासकाे एक अंश छेदन गरेरै जान्छ अभाबले...बाँकी
– दीपक आचार्य “जलन” हुरि बतास र पानीको तिनतर्फी हमलाबाट लहुलुहान भएको घरको भित्र बसेर माथी आकासका ताराहरु नियाल्दै काइलो जिन्दगीलाई सराप्छ । कस्तो जन्म लिएर आएछु बस्ने गतिलो घर छैन, साझ बिहान छाक टार्न...बाँकी
– श्रीराम बस्याल ‘स्वरुप हेर कति शक्तिशाली छन ती मान्छेहरू, आर्लाम होइन आकाशको जुन हेरेर उठ्नेहरु, पुंजिवादी साँघुरो कोठामा गुज्रिने भन्दा खुला आकाशमा विद्रोही गित गाउनेहरु, आफ्नो दु:ख, पीडा शब्द शब्दमा उन्नेहरु।। कतै तरुल त...बाँकी
जयन्ती मगर सरगम “कबिता” आऊ सखी ! यो गोधूली साॅझमा एकैछिन बसौँ पुलमा यो खोलाको सुस्याइ तिमीलाई आफ्नै लाग्ने छ -जूनको ज्योति -पहाडको बस्ती -ताराको पुञ्ज -बतासको बहाव सबै सबै आफ्नै लाग्ने छ एकपटक घरको...बाँकी
दल बहादुर शाही अाऊ समाजका अनैतिक कार्य घटाउनु पर्यो अाफ्नो कार्य स्थालमा अाफैले खटाउनु पर्यो गोठै मर्न थालिन रजस्वला भएकी दिदी वहिनी हामीले अब यस्ता कु -पर्थाहरु हटाउनु पर्यो भत्ता पचाउन सक्ने तर सत्ता चलाउन...बाँकी
मुक्तक – १ जीवनको अनुभव र शिक्षा अझैं बाँकी नै छ पुर्याउन रहर र इच्छा अझैं बाँकी नै छ किन लर्बरिन्छौ ए मेरा प्रिय कदमहरु ! समयको अग्निपरीक्षा अझैं बाँकी नै...बाँकी
– प्रीति अर्याल फुलका निर्दाेष अाेठहरुले क्रान्ति गर्दैछन् ईश्वरसग, हे ईश्वर तिम्रो बिर्यमा नाकाबन्दी लगाऊ तालाबन्दी लगाऊ जन्मनु छैन मलाई सुन्दर तिम्रा बगैंचा भरि संबेदना गुमाएर निर्भयताले कुल्चिएर नाङ्गो बनाउदै जसरी मन लाग्छ त्यसैगरि छेतबिछेत्...बाँकी
– लोकेन्द्र बोहरा परिवर्तन जिन्दगी बिग्रेको दाउ हो थाहा छ कि छैन बच्चा भोलिको बाउ हो थाहा छ कि छैन राजधानीले सधै बझाङलाई हेप्ने गरेपनि जयपृथ्वी जन्मेको ठाउ हो थाहा छ कि छैन घाइते बाघले कुनैबेला...बाँकी
यम कुमार बानियाँ खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थ्यो ।...बाँकी